WATV.org is provided in English. Would you like to change to English?

विश्वास र जीवन

माताको शिक्षा

स्वर्गीय माताका १३ वटा शिक्षाहरू । हामीहरू प्रेमको शिक्षाभित्र स्वर्गीय चरित्र सिक्दछौं ।

माताको तेस्रो शिक्षा

यो पृथ्वीमा पापको खोल ओढेर जिइरहेका मानिस कोही पनि पूर्ण छैन । सबैमा गुण र अवगुण हुन्छ । जतिसुकै चरित्रवान्‌जस्तो देखिने मानिस भए पनि कहीँ-कतै कमजोर पक्ष हुन्छ, र जतिसुकै कमजोर चरित्र भएको मानिस भए पनि त्यो व्यक्तिमा कहीँ-कतै राम्रो पक्ष पनि हुन्छ । यदि हाम्रो मन घृणाले भरिएको छ…

माताको दोस्रो शिक्षा

हामीले प्रायः प्रशस्त फल फलेको रूखलाई हेर्दाखेरि आँखामा देखिने दृश्य फल र हाँगाहरूलाई मात्र हेर्ने गर्छौं, तर अदृश्य जरालाई भने बेवास्ता गर्न पुग्छौं । तर एकदमै रहरलाग्दो फल फल्नेसम्म पानी र अन्य पोषक तत्त्वहरू प्रदान गर्ने जराको भूमिका भने एकदमै महत्त्वपूर्ण हुन्छ । जराको कुनै अस्तित्व रहेन भने रूख पनि…

माताको पहिलो शिक्षा

परमेश्वरले हामीलाई प्रेम नगर्नुभएको एक क्षण पनि छैन । हामी स्वर्ग-राज्यमा स्वर्गदूत छँदा पनि परमेश्वरले सधैँ हामीलाई प्रेम गर्नुभयो, हामीहरू स्वर्ग-राज्यमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइका भए पनि त्यो पाप क्षमा गरिदिनको निम्ति परमेश्वरले हाम्रो सट्टामा क्रूसमा टाँगिनुभएर त्यो प्रेम प्रमाणित गर्नुभयो । यसरी हामीलाई सधैँ प्रेम दिनुहुने परमेश्वरले…