बेलायती महारानी अवार्ड
본문 읽기
0:45
현재 언어는 음성 재생을 지원하지 않습니다.
देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको परमेश्वरको मण्डलीलाई बेलायती महारानी अवार्ड दिइयो । यो अवार्डचाहिँ बेलायत साम्राज्यअन्तर्गत रहेका ५३ राष्ट्रमण्डल देशका २.२ अर्ब जनताद्वारा मान्यता प्राप्त प्रतिष्ठित अवार्ड हो ।