मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ?

सिस्टर, धेरै आशिष् पाउनुहोस् । म पास्टर सुबोध हुँ । भेटेर खुशी लाग्यो । हजुर, मलाई पनि खुशी लाग्यो । पास्टर, म परमेश्वरको मण्डलीमा जान थालेको भर्खर मात्र हो । त्यसैले ममा धेरै प्रश्नहरू छन् । हाम्रो मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ? आखिरमा परमेश्वरलाई विश्वास गर्ने सबै…

1,899

परमेश्वरको मण्डलीमा किन क्रूस छैन ?

आज कार्यक्षेत्रमा साथीसँग कुराकानी हुँदा उनलाई ठीकसँग बुझाउन नसक्दा मलाई अलि दु:ख लागेको छ । के कुरा ? मेरी साथी पनि मण्डली जाने गर्छिन्, र मैले उनलाई क्रूसचाहिँ मूर्ति हो, राख्नुहुँदैन भनी बताएँ । तब उनले मलाई, “हैन क्रूस त मण्डलीको चिन्ह हो । कसरी मूर्ति हुन सक्छ र ?”…

564

परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा किन शिरमा घुम्टो हाल्छन् ?

विश्वभरिका परमेश्वरको मण्डलीका तस्वीर अथवा भिडियोहरू हेर्दा अनौठो लाग्ने एउटा कुरा छ । देशैपिच्छे आराधना गरिने स्वरूप कसरी एउटै हुन सकेको होला ? स्त्री सन्तहरू सबैले शिरमा घुम्टो हाल्छन् भने पुरुष सन्तहरूचाहिँ शिर ढाक्दैनन् । परमेश्वरले सन्तहरूलाई, आराधना गर्दा पालन गर्नुपर्ने नियमहरू दिनुभएको छ । तीमध्येको एक नै घुम्टोको नियम…

340

हामीले किन निस्तार-चाड मान्नुपर्छ ?

हाम्रो परमेश्वरको मण्डलीमा प्रत्येक वर्ष निस्तार-चाड मान्ने गरिन्छ । कसै-कसैले “विश्वासको जीवनमा औपचारिकताभन्दा विश्वास अझ महत्त्वपूर्ण छ” भन्ने गर्छन् । निस्तार-चाड मान्नैपर्छ र ? हामीले परमेश्वरलाई विश्वास गर्ने भएकोले हामी निस्तार-चाड मान्छौं । एउटा उदाहरण दिन्छु, यदि बिरामीले डाक्टरलाई भरोसा गर्छु भन्छ, तर डाक्टरले भनेअनुसार गर्दैन भने के हुन्छ होला…

996

निस्तार-चाड मानेमा के परमेश्वरबाट सुरक्षा पाउन सकिन्छ ?

हिजोआज विपत्तिसम्बन्धी खबरहरू समाचारमा धेरै सुनिन्छ । त्यसैले होला हामीबाट विपत्ति पार गराउने निस्तार-चाडबारे म अक्सर सोच्न पुग्छु । विपत्तिसम्बन्धी खबरहरू जति धेरै सुन्यो त्यति नै मुक्तिको सन्देश अमूल्य लाग्छ । निस्तार-चाडचाहिँ यसको नाउँ आफैले बताएजस्तै, हामीबाट विपत्तिहरू पार गराउने चाड हो । मानिसहरूले निस्तार-चाड मानेर विपत्तिबाट सुरक्षा पाएको घटना…

920

परमेश्वरको मण्डलीमा चाहिँ किन शनिबार आराधना गरिन्छ ?

सिस्टर, शबाथ-दिनको आशिष् प्रशस्त पाउनुहोस् । आराधना सुरु हुन अझै पनि निकै समय बाँकी छ, सिस्टर त चाँडै आउनुभएछ । भक्तिपूर्ण मनले आराधना गर्नको निम्ति आराधना समयभन्दा अलि चाँडै नै आइपुग्नुपर्छ भनेर सुनेकीले । अझ मलाई त साह्रै निद्रा लाग्छ, त्यसैले आज बिहान सबेरै उठ्न निकै ठूलो सङ्घर्ष गर्नुपरेको थियो…

1,280