भिडियो प्रवचन

के तपाईंलाई माता परमेश्वरको बारेमा जिज्ञासा छ ?
के तपाईंलाई स्वर्गको अस्तित्वको बारेमा जिज्ञासा छ ?
के तपाईंलाई अनन्त जीवनको प्रतिज्ञा, निस्तार-चाडको बारेमा जिज्ञासा छ ?
के तपाईंलाई आत्माको अस्तित्वको बारेमा जिज्ञासा छ ?
के तपाईंलाई परमेश्वरको अस्तित्वको बारेमा जिज्ञासा छ ?
के तपाईंलाई सत्यताको बारेमा जिज्ञासा छ ?

विभिन्न विषयका भिडियो प्रवचनहरू हेर्नुहोस् ।
परमेश्वरको मण्डलीले ६२ वटाभन्दा बढी भाषामा प्रवचनहरू उपलब्ध गराउँदछ ।

WATV मिडिया कास्ट

बुबा,
आमा कहाँ हुनुहुन्छ ?

“दिदी, आमा कहाँ हुनुहुन्छ ?”
“दाइ, आमा कहाँ हुनुहुन्छ ?”

अझ बुझ्ने

बुबा,
आमा कहाँ हुनुहुन्छ ?

“दिदी, आमा कहाँ हुनुहुन्छ ?”
“दाइ, आमा कहाँ हुनुहुन्छ ?”

घर शून्य लाग्दा सबैभन्दा पहिला आमालाई नै खोजिन्छ ।
आमाचाहिँ सबैलाई अनिवार्य चाहिने अस्तित्व हो ।
त्यसोभए हामी भविष्यमा जाने अनन्तको घर स्वर्गमा चाहिँ नि त ?

के तपाईंलाई
येशूज्यूले स्थापना गर्नुभएको मण्डली थाहा छ ?

अझ बुझ्ने

के तपाईंलाई
येशूज्यूले स्थापना गर्नुभएको मण्डली थाहा छ ?

येशूज्यूले स्थापना गर्नुभएको मण्डली,
प्रेरित पत्रुस जाने गरेको मण्डली,
प्रेरित पावल जाने गरेको मण्डली,
सुरुको मण्डलीको सत्यता भएको मण्डली !

यो नै अहिले तपाईंले खोजिरहनुभएको मण्डली हो ।

reset

तपाईंको गृहनगर
कहाँ हो ?

अझ बुझ्ने

तपाईंको गृहनगर
कहाँ हो ?

साल्मोन माछा आफ्नो जन्मथलो फर्कन्छ ।
आप्रवासी चराहरू पनि बेला भएपछि आफ्नो घर फर्कन्छन् ।
हाम्रो आत्मा पनि फर्कने ठाउँ छ ।

हर्ष र खुशी पोखिने ठाउँ,
त्यो नै अनन्तको स्वर्गीय गृहनगर हो ।

reset

अमूल्य परिवारलाई
भन्न चाहने कुरा

अरूको मुहारमा मुस्कान ल्याउने बोली, “धन्यवाद ।”
काँधमा पखेटा हालिदिने बोली, “साँच्चै राम्ररी गर्नुभयो ।”
मनलाई एक गराउने बोली, “धन्न तपाईं(तिमी) भएकोले ।”

अझ बुझ्ने

अमूल्य परिवारलाई
भन्न चाहने कुरा

अरूको मुहारमा मुस्कान ल्याउने बोली, “धन्यवाद ।”
काँधमा पखेटा हालिदिने बोली, “साँच्चै राम्ररी गर्नुभयो ।”
मनलाई एक गराउने बोली, “धन्न तपाईं(तिमी) भएकोले ।”
दुःखलाई कम गराउने बोली, “तपाईंको गल्ती होइन ।”
बगेको पसीनालाई व्यर्थमा जान नदिने बोली, “परिश्रम गर्नुभयो ।”
रिसलाई शान्त पारिदिने बोली, “माफ गर्नुहोस् ।”
मनको भारी बिसाइदिने बोली, “चिन्ता नगर, राम्रो हुनेछ ।”
अत्यधिक प्रभावकारी बोली, “ठीकै छ, यस्तो भइहाल्छ नि ।”
अरूलाई उज्यालो गराउने बोली, “मलाई तपाईं(तिमी)प्रति गर्व लाग्छ ।”
जतिखेर बोल्दा पनि, सुन्दा पनि मीठो लाग्ने बोली, “माया गर्छु ।”

reset

जिन्दगीको उत्कृष्ट रोजाइ

अझ बुझ्ने

जिन्दगीको उत्कृष्ट रोजाइ

"Life is C between B and D."
(जिन्दगी BDबीचको C हो ।)

यो भनाइले, मानिस जन्म(Birth)देखि मृत्यु(Death)सम्म निरन्तर रोजाइ(Choice)को श्रृङ्खलामा हुन्छ भन्ने अर्थ बुझाउँछ ।

अब मृत्यु(Death)लाई पार गरेर अनन्त जीवन(Eternal life) रोज्नुपर्ने बेला आएको छ ।

reset

UBUNTU (उबुन्टु) !
हामी भएकोले म छु ।

अझ बुझ्ने

UBUNTU (उबुन्टु) !
हामी भएकोले म छु ।

एकलैले लिनुभन्दा बरु सँगै बाँड्दा
अझ खुशी भइन्छ भन्ने कुरा अफ्रिकी बालबालिकालाई समेत थाहा छ ।
उनीहरूजस्तै हामी पनि विश्ववासीमाझ परमेश्वरको प्रेम बाँड्ने आशापूर्ण भविष्यको बाटो हेर्दछौं ।