एसिया

असङ्ख्य जाति, भाषा र संस्कृति परमेश्वरको प्रेमभित्र एक भएका छन् ।

Asia

हिमालयसम्मै पुगेको परमेश्वरको प्रेम

एसियाको जनसङ्ख्या साढे ४ अरब छ, जसले विश्व जनसङ्ख्याको ६०% ठाउँ ओगटेको छ । यो महादेशमा सबैभन्दा धेरै देशहरू भएकोले यहाँ क्षेत्रीय भाषा लगायत हजारौँ भाषाहरू प्रयोग गरिन्छ । यो ठाउँमा मिसनरी र सन्तहरूको साँचो हृदय ‘आत्माको भाषा’ भएर एसियाका विभिन्न क्षेत्रहरूमा सुसमाचार घोषणा भइरहेको छ । परमेश्वरप्रति शुद्ध मन र सत्यताप्रति दह्रो विश्वास लिएका सन्तहरूले नेपालको हिमाली र पहाडी गाउँ सेर्तुङ लगायत विभिन्न क्षेत्रहरूमा समेत सुसमाचार सुनाएर पूरै एसिया महादेशभरि परमेश्वरको प्रेम रोपिरहेका छन् ।