विश्व सुसमाचार

संसारको छानो, हिमालयमा पनि र अमेजन वर्षावनमा पनि नयाँ करार पालन गरिन्छ ।

विश्वव्यापी परमेश्वरको मण्डली

देश, संस्कृति र भाषाको सीमालाई पार गरेर विश्वका सबै मानव-जातिमाझ परमेश्वरको साँचो सत्यता र प्रेम प्रसार भइरहेको छ । प्रत्येक देशका सहरहरूमा मात्र नभएर समुद्री सतहबाट ४,००० मिटर(१३,००० फिट)को उचाइको हिमालयमा अवस्थित पहाडी गाउँ सेर्तुङ, ब्राजिलको अमेजन वर्षावनको दुर्गम गाउँ तारुमा, उत्तरी ध्रुव नजिकैको अलास्का र अर्जेन्टिनाको दक्षिणी ध्रुव नजिकैको दक्षिणी सहर उसुवाइया गरी विश्वको प्रत्येक कुनामा स्थापित परमेश्वरको मण्डलीमा नयाँ करारको सत्यता पालन गरिन्छ । असङ्ख्य मानिसहरूले साँचो खुशी र आनन्द पाएका छन् ।

१७५

वटा देशहरू

७,५००

वटा मण्डलीहरू

३७

लाख सन्तहरू