WATV.org is provided in English. Would you like to change to English?

Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

विश्वका विभिन्न क्षेत्रका विशेषज्ञहरूले पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ भन्ने यथार्थतालाई
बाइबल र विभिन्न अध्ययनहरूको आधारमा गवाही दिने अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

बाइबल र विज्ञानले गवाही दिएको
माता परमेश्वरको अस्तित्व र आवश्यकता

विगत हजारौँ वर्षदेखि बाइबलविद्हरूले खोल्न नसकेका बाइबलको रहस्य ! त्यो रहस्यको चाबी नै ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय बाइबल गोष्ठीमार्फत प्रकट भयो ।

अध्यात्मविद्या, विज्ञान, इतिहास, मनोविज्ञान, अन्तरिक्ष विज्ञान इत्यादि प्रत्येक क्षेत्रका विशेषज्ञहरूले बाइबल लगायत विशिष्ट उदाहरण र अनुपूरक प्रमाणको आधारमा माता परमेश्वरको अस्तित्व, प्रेम र भूमिकाको महत्त्वलाई गवाही दिँदछन् ।

मुख्य वक्तव्य

बाइबलले गवाही दिएको माता परमेश्वर

“बाइबलमा ‘परमेश्वरहरू’ भन्ने अर्थ बोकेको ‘एलोहिम’ भन्ने शब्द करीब २,५०० पटक देखा परेको छ । योचाहिँ विगत हजारौँ वर्षदेखि बाइबलविद्हरूले खोल्न नसकेको रहस्य हो । तर बाइबलले गवाही दिएको माता परमेश्वरको अस्तित्व मात्र पत्ता लगाउन सकियो भने यो सजिलै समाधान हुने विषय हो । मानव-जातिले मुक्ति पाउनको निम्ति बाइबलले गवाही दिएको माता परमेश्वरलाई अनिवार्य खोज्नुपर्छ ।”

महासचिव पास्टर गिम जु छल

मानव शरीरले गवाही दिएको स्वर्गीय माताको

सेबास्टियन गेब्रिएल प्लेनअर्जेन्टिना

विस्तृत रूपमा हेर्ने

ह्वाइट ब्लड भनिने आमाको दूधको महत्त्व

क्रिस्टियान राउल आल्भारेज साराभिआपेरु

विस्तृत रूपमा हेर्ने

ब्ल्याक गोल्डमा लुकेको नयाँ करारको मूल्य

भिजे डेनियलतेस्रो मुम्बई, भारत

विस्तृत रूपमा हेर्ने

एलोहिम परमेश्वर, सृष्टिकर्ताको विशेषता

जोन पल मार्टिनोन्यू विन्डसर, संयुक्त राज्य अमेरिका

विस्तृत रूपमा हेर्ने

ख्रीष्टियान धर्मलाई जकडेको मानिसको परम्परा

जस्टिन लुवेलसिकागो, इलिनोइ, संयुक्त राज्य अमेरिका

विस्तृत रूपमा हेर्ने

महान् माताको सोर

केल्भिन क्लार्कसंयुक्त राज्य अमेरिका

विस्तृत रूपमा हेर्ने

तपाईंको मेन्टर[Mentor, सल्लाहकार] को हुनुहुन्छ ?

निक्लास आर्नाड म्वेहोलबर्लिन, जर्मनी

विस्तृत रूपमा हेर्ने
अन्तरिक्ष विज्ञान

विशाल ब्रह्माण्डमा जीवनको मूल, स्वर्गीय माता

अगस्ट हुगो क्रुएजीएरोजेट रकेटडाइन(अमेरिकी एयरलाइन कम्पनी) रकेट इन्जिन प्रोपल्सन प्रणाली विकासका प्रमुख इन्जिनियर तथा अनुसन्धान कार्यक्रमका प्रमुख अन्वेषक

विस्तृत रूपमा हेर्ने
राजनीति विज्ञान

माताको प्रेमले सन्तुलन ल्याउँछ

पल रिर्चाड विल्कोक्ससंयुक्त राज्य अमेरिका प्रशान्त कमान्डमा रुस-मङ्गोलका प्रबन्धक

विस्तृत रूपमा हेर्ने
इतिहास विज्ञान

इतिहास र मनोविज्ञानको दृष्टिकोणबाट माता परमेश्वरको अस्तित्वको यथार्थता

कार्लोस गुटिएरेजपेरु लिमाका सान्चेज क्यारियन राष्ट्रिय विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक

विस्तृत रूपमा हेर्ने
चिकित्सा विज्ञान

माइटोकन्ड्रियल वंशानुक्रम

एलियास कैसेडोइक्वेडरको स्वास्थ्य विभाग र स्वच्छता नियन्त्रणका पूर्व प्रमुख

विस्तृत रूपमा हेर्ने
अन्तरिक्ष विज्ञान

महान् प्रणालीकी प्रमुख इन्जिनियर, माता

लर्न डेभिड रेनोल्डससंयुक्त राज्य अमेरिकाका अन्तरिक्ष र नौसेना प्रणाली कमान्डका वरिष्ठ प्रणाली इन्जिनियर

कला र संस्कृति

महान् नाटककार

फुलुफेलो मुगोभानीअभिनेत्री(अफ्रिकी अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा उत्कृष्ट अभिनेत्रीको रूपमा पुरस्कृत)

इलेक्ट्रोनिक इन्जिनियरिङ

सार्वलौकिक ऊर्जाको स्रोत, आत्मिक एकीकृत परिपथ

रफाएल एनोनुएभोए दिमाकुलाङगानराष्ट्रिय विश्वविद्यालयका प्राध्यापक, फिलिपिन्स