जस्तो बुबा, त्यस्तै छोरा

सन् १९२०मा एक जना महिलाले आफू रुसको अन्तिम ग्रेन्ड रानी अनास्तासिया रहेको दाबी गरिन् । बोल्शेविक क्रान्तिका दौरान रुसी राजपरिवारका सदस्यहरू निर्ममतापूर्वक मारिएका थिए । उक्त घटना घटेको २ वर्ष भएको थियो । अनास्तासियाचाहिँ रुसका अन्तिम सम्राट निकोलस द्वितीयकी चौथो सन्तान थिइन्, जो ४ जना राजकुमारीहरूमध्ये सबैभन्दा मायालु थिइन् ।…

मातृ नैसर्गिकता

प्रकृतिमा भएका सम्पूर्ण जीवित प्राणीहरू अरूको शिकार हुनबाट बच्न आ-आफ्ना प्राकृतिक शत्रुहरूबाट भाग्ने गर्छन् । तर मातृ नैसर्गिकताबाट उत्पन्न हुने साहसले ती प्राणीहरूलाई प्रकृतिको प्रबन्धविरुद्ध समेत जाने गराउँछ । जिराफले निडरतापूर्वक ५ वटा भोकाएका सिंहहरूलाई सीधै आक्रमण गर्छ, अनि सर्पसँग लड्न लोखर्केले आफ्नो ज्यानको बाजी राख्छ । त्यसको एकमात्र कारण…

बुबा-आमाबाट पाइने आयु

अहिले सुपर आयु समूह समाज आउँदैछ, र स्वास्थ्य तथा दीर्घायुसम्बन्धी धेरै समाचारहरू बाहिर आइरहेका छन् : १२० वर्षभन्दा बढी बाँचेर गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत मानिसहरूको दीर्घायुको रहस्य, विश्वका दीर्घायु गाउँ र गाउँलेहरूको जीवनपद्धति, जापानमा २६ वर्षसम्म बाँचेर हालसालै मरेको कुकुर इत्यादि । अरूको तुलनामा अलिकति लामो जीवन जिउँदा मानिसहरूको ध्यानार्कषण…

शरीरको तापक्रमलाई कायम राख्दै

सन् १९९७मा ब्लकबस्टर बनेको चलचित्र ‘टाइटानिक’ । गहिरो आन्ध्र महासागरमा टाइटानिक डुबिरहँदा चलचित्रका मुख्य पात्र ज्याकले हड्डीसमेत ठिहिऱ्याउने चिसो पानीबाट रोजलाई उचालेर, तैरिरहेको जहाजको टुक्रामाथि राखे । अन्तमा ज्याक आफूचाहिँ बरफजस्तै चिसो भएर समुद्रमा डुबे । धेरै मानिसहरूलाई भावविह्वल बनाएको ज्याक र रोजको अन्तिम बिछोडको त्यो दृश्यलाई, अहिले पनि उत्कृष्ट…

बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय

सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो आवाज पनि सजिलै सुन्न सक्ने श्रवण शक्ति पनि हुन्छ ।…