समाज सेवा

परमेश्वरको मण्डलीले अमूल्य जीवन बचाएर कष्टलाई सँगै जित्दै विश्व-शान्ति र मानव-जातिको खुशी निर्माण गर्दछ ।

विस्तृत रूपमा हेर्ने

क्याम्पेन

जीवन बचाउनको निम्ति विश्वव्यापी गाउँका परिवारहरूको सुन्दर अभियान जारी छ ।

विस्तृत रूपमा हेर्ने

युवा स्वयंसेवा सङ्गठन

जीवनलाई अमूल्य ठान्दै छिमेक र समाजमा खुशी बाँड्न,
वातावरणमा सुधार ल्याउन र सङ्कटमा परेको पृथ्वीलाई बचाउन हामीहरू SAVE अभियान गर्दछौं ।

विस्तृत रूपमा हेर्ने

आपत्कालीन उद्धार

अप्रत्याशित प्रकोप आइपरेका क्षेत्रहरूमा
हामी सहयोगको हात बढाउँछौं ।

विस्तृत रूपमा हेर्ने

गरीबी र भोक न्यूनीकरण

आर्थिक कठिनाइ, रोगले पीडित तथा समाजबाट अलगिएको भावभित्र जिइरहेका छिमेकीहरूले सहज जीवन जिउन सकून् भनेर हामी निरन्तर सहयोग गर्दछौं ।

विस्तृत रूपमा हेर्ने

सफा पानी र स्वच्छता

अमूल्य पानीलाई संरक्षण गर्नु भनेको मानव जीवन बचाउनुजस्तै हो ।

विस्तृत रूपमा हेर्ने

स्वास्थ्य तथा कल्याण

स्वस्थ र खुशी जीवनको निम्ति
स्वास्थ्य तथा कल्याण प्रवर्द्धन गर्न हामी कटिबद्ध छौं ।

विस्तृत रूपमा हेर्ने

कल्याण प्रर्वद्धन

जो कोहीले खुशी जीवन जिउन सक्ने गरी कुनै भेदभावविना हामी प्रेम बाँड्दछौं ।

विस्तृत रूपमा हेर्ने

गुणस्तरीय शिक्षा

सबै बालबालिका तथा युवाहरूले गुणस्तरीय शिक्षा प्राप्त गरून् भनेर हामी समर्थन गर्दछौं ।

विस्तृत रूपमा हेर्ने

वातावरण संरक्षण

पृथ्वीचाहिँ परमेश्वरले मानव-जातिको निम्ति सृष्टि गर्नुभएको जीवनको घर हो ।

विस्तृत रूपमा हेर्ने

सांस्कृतिक सञ्चार

प्रेम सुकेको यो संसारमा जिउने क्रममा गाह्रो र थकित भएकाहरूलाई बुबा र आमाको प्रेमद्वारा हामी उपहारस्वरूप उपचार र आराम दिँदछौं ।

विस्तृत रूपमा हेर्ने