URL कपी भएको छ ।
आफूले चाहेको ठाउँमा पेस्ट गर्नुहोस् ।
निस्तार-चाडको सामग्री साझा गर्ने

हामीहरू ७.८ अरब मानिसहरूमाझ
‘नयाँ करार निस्तार-चाड’को प्रेम बाँड्दछौं ।

अहिले विश्वको ठाउँ-ठाउँमा भइरहेको युद्ध, भूकम्प, जलवायु परिवर्तन इत्यादिले गर्दा मानव-जाति चिन्तामा जिइरहेका छन् ।

परमेश्वरले ‘नयाँ करार निस्तार-चाड’द्वारा सबै विपत्तिहरूबाट सुरक्षा, पाप-क्षमा र अनन्त जीवनको आशिष् पाउने अनि परमेश्वरको देह र रगतद्वारा परमेश्वरको साँचो सन्तान हुने आशिष् प्रदान गर्नुहुन्छ ।

सबैले निस्तार-चाड मानेर मुक्तिको आशिष् र अनन्त खुशीयाली प्राप्त गर्नुहोस् भन्ने चाहन्छौं ।

निम्न विषयवस्तु हेर्नुभएर आफ्नो प्रिय परिवार, साथीभाइ तथा चिनाजानाहरूमाझ निस्तार-चाडको प्रेम बाँड्नुहोस् ।

भिडियो

माताको न्यानो प्रेमद्वारा
विश्वभरिका मानिसहरूमाझ अनन्त खुशीयाली बाँड्ने
परमेश्वरको मण्डलीको परिचय दिँदछौं ।

अझ हेर्ने