विश्वास र जीवन

मिसनको कहानी

मुक्तिको खबर सुनाउने प्रत्येक आशिषित पाइलाले मीठो सुगन्ध छर्दछ ।

पूर्ण विश्वास र माताको प्रेमद्वारा

उहिलेदेखि परमेश्वरको सन्तान हुने इच्छा भएकोले म रोमन क्याथोलिक, प्रोटेस्टेन्ट लगायतका विभिन्न ख्रीष्टियान सम्प्रदायहरूमा गएँ । तर ती सत्य मण्डली हुन् जस्तो नलागेर म मण्डली जान हिचकिचाएँ । केही वर्षअघि म जागिरको लागि संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सी.मा बसेकी थिएँ । एक दिन किनमेल गर्ने क्रममा एक जना साथीले मलाई…

सुरीमन जिन्डाप्रापापर्न / बैङ्कक, थाइल्यान्ड

सुसमाचारको असिस्ट

ब्राजिलको आलागोवस राज्यको एउटा सानो सहर हो, पेनेदु । ७० हजारभन्दा कम जनसङ्ख्या भएको पेनेदुमा जागिर पाउन मुश्किल हुने भएकोले यहाँका धेरै मानिसहरू घरमै समय बिताउने गर्छन् । हामीले परमेश्वरको वचन सुनाउँदैछौं भन्यौं भने सायद फुर्सद भएर होला, उनीहरू स्वेच्छाले सुन्न त सन्छन्, तर सजिलै स्वीकार गर्दैनन् । सत्यता होस्…

इ ह्ये जिन / पेनेदु, ब्राजिल

अगमवाणी पूरा भएको भूमि, बेटन रूजमा

अहिले हामीहरू रहेको ठाउँचाहिँ संयुक्त राज्य अमेरिकाको लुइजियाना क्षेत्रको बेटन रूज हो । हामीहरू यो ठाउँमा आएको पनि १ वर्ष भइसक्यो । सुसमाचार खासै प्रचार नभएको, आत्मिक रूपमा सुख्खा र उजाड यो भूमिमा आउन डर लागेको थिएन भन्नुचाहिँ झूट बोल्नुसरह हो । तर सदाजस्तै यो ठाउँमा पनि परमेश्वर हाम्रो साथमा…

जङ मिन ग्यङ / ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका

सिक्ने र भर्ने समय

युवा समूहमा पुगेपछि मैले, अग्रज सिस्टरहरूको प्रेमभित्र रहेर भेलामा सहभागी हुँदै सियोनको न्यानोपना जान्न सकें । एक दिन, हामीले भिडियो हेरेर सन्तहरूसँग सियोनको सुगन्ध बाँड्यौं । तब एक जना सिस्टरले हाम्रो निम्ति बलिदान गर्नुहुने माताप्रति अत्यन्तै धन्यवादी र क्षमाप्रार्थी हुँदै आँसु बगाउनुभयो । किन त्यसो भयो भन्ने थाहा नभए तापनि…

सिन नु रि / बुछन, कोरिया

शुद्ध सुनभन्दा अझ अमूल्य आत्मा खोज्न

परमेश्वरको अनुग्रहद्वारा हाम्रो कोता किनाबालु सियोनलाई सन् २०१७को पहिलो अल्पकालीन मिसनको आशिष् मिल्यो । पहिलो यात्रा फेब्रुअरीमा पापारान्डमा र दोस्रो यात्रा मार्चमा टुवारानमा थियो । पापारान्डचाहिँ साबामा रहेको एउटा जिल्ला हो । पापारान्ड मेरो गृहनगर पनि भएकोले केही वर्षअघि सत्यता प्राप्त गरेको समयदेखि नै त्यो ठाउँमा प्रचार गर्न जाने मेरो…

स्टेफी एक्वीलाइन एडल्बर्ट / कोता किनाबालु, मलेसिया