-
bible-word-nefaith-life-ne
- सबै
- पारिवारिक प्रेम र सञ्चार
- पारिवारिक प्रेमको लेख
- खुशी परिवारको मिसन
- मिसनको कहानी
- सियोनको सुगन्ध
- महसुस
- माताको शिक्षा
- स्वयंसेवा गतिविधि
- मन गोडमेल गर्दै
मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
April 3, 2024
अभावको त्रुटि
‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको अभाव हुन लाग्दाखेरि त्यो सामान खरीद गर्ने सीमित समय हुन्छ, अनि मानिसहरू…
विस्तृत रूपमा हेर्नेApril 3, 2024
अभावको त्रुटि
‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको…
April 2, 2024
प्रतिस्पर्धामा भाग लिनुको कारण
वृद्ध साइकलबाजको आदर्श पात्रको रूपमा परिचित रोबर्ट मार्चन्ड, सन् १९११मा फ्रान्समा जन्मिएका थिए र उनले दुई वटा विश्वयुद्ध पार गरे । उनले आफ्नो जीविकोपार्जनका लागि अग्निनियन्त्रक, ट्रक चालक,…
April 1, 2024
सुरु गर्ने उचित समय
संयुक्त राज्य अमेरिकाको लोकप्रिय चित्रकार ग्रेन्डमा मोजेजले ८० वर्षको उमेरमा आएर पहिलो पल्ट पेन्टब्रस समाती चित्र कोर्न सुरु गरेकी थिइन् । त्यस बेलादेखि १०१ वर्षको उमेरसम्म, अर्थात् यो…
March 31, 2024
राम्ररी गर्नु र यथासक्दो प्रयत्न गर्नु
संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यस्थित नेपरभिलमा शारीरिक शिक्षा(Physical Education)का प्रशिक्षक फिल ललरले विद्यार्थीहरूको सुस्वास्थ्यको निम्ति ‘शारीरिक शिक्षा कक्षा’को समयमा लामो समयसम्म दौडन लगाए । विद्यार्थीहरूमध्ये राम्ररी दौडने विद्यार्थीहरू…
March 30, 2024
तिमीले पनि गर्न सक्छौ
संयुक्त राज्य अमेरिकाको मेजर लिग बेसबलमा आफ्नो क्षमताको सीमालाई नै नाघ्न सफल एक चिर-परिचित पिचर जिम एबट । उनी जन्मँदै दाहिने हातको हत्केलाविना जन्मिएका थिए । हुर्कने क्रममा…
March 29, 2024
सबै परिस्थितिमा धन्यवाद
उरुग्वेका एक जना प्रतिनिधि फुटबल खेलाडी डारिओ सिल्भाले सन् २००६को कार दुर्घटनामा परेर आफ्नो दाहिने खुट्टा गुमाए । त्यो खबर सुनेर धेरै जना शोकाकुल भए, तर डारिओको अप्रत्याशित…
March 28, 2024
बुबाको सपना
शैक्षिक योग्यता जाँच(SAT)पछि माध्यमिक विद्यालयका केही विद्यार्थीहरूलाई उनीहरूको सपनाबारे प्रश्नहरू सोधियो । उनीहरूबाट विभिन्न उत्तरहरू आए : गायकको रूपमा पहिलो गीत गाउने, विश्व भ्रमण गर्ने, मनले चाहेजति तारेको…
March 27, 2024
सार्थक समय
कुनै समयमा राती माछा मार्न रुचाउने एक जना मानिस थिए । एक दिनको काम सकाएर घरमा आनन्दले सुत्न सकिने सुनौलो मौकामा पनि तिनी एउटा स्यान्डवीच र माछा मार्ने…
March 26, 2024
गुन तिरेका धनी मानिस
चीनको जिआंगशीमा अवस्थित एउटा सानो गाउँमा परिवर्तनको लहर छायो । कच्ची बाटोहरूलाई कालोपत्रे बाटोमा परिणत गरिनुको साथै जीर्ण घरहरूलाई एकदमै शानदार भवनहरूको रूप दिइयो । ती भवनहरूमा बास्केटबल…
March 25, 2024
बिदाको असाधारण गृहकार्य
“खाली खुट्टा जमिनमा हिँड्ने, सूर्यास्तलाई शान्त रूपले हेर्ने, वनको रूखलाई अँगालेर कुराकानी गर्ने, वन्य फूलकै उचाइमा निहुरेर त्यससँग कुराकानी गर्ने, आफ्नो बाथरुम र शौचालय सफा गर्ने, वर्षालाई महसुस…
March 24, 2024
पिनोकियो प्रभाव
पिनोकियोले झूट बोल्दैपिच्छे किन उसको नाक लामो हुँदैगएको होला ? उसको नाकमा झूट पत्ता लगाउने उपकरण भएकोले होला त ? यो एउटा आधारहीन कथा होइन । संयुक्त राज्य…
March 23, 2024
आकाशबाट झर्ने स्यान्डवीच
स्यान्डवीच खानको निम्ति ग्राहकहरूले माथि आकाशतिर हेर्नुपर्ने एउटा स्यान्डवीच पसल छ । विशेष कुरा यति मात्र होइन । त्यहाँ त टेबलहरू, कुर्सीहरू र काउण्टर पनि छैन । अझ…
March 22, 2024
ढुङ्गामा ठेस खाएका मानिस
एक जना मानिस जङ्गलको साँघुरो बाटोमा हिँडिरहेका थिए । सूर्यको किरण घना जङ्गलका रूखहरूलाई छेडेर चम्किरहेको थियो, अनि ताजा हावाले तिनलाई प्रफुल्लित र आनन्दित तुल्याइरहेको थियो । प्रकृतिको…
March 21, 2024
दीर्घायु रहने रहस्य
एउटा कोरियाली टि.भी. कार्यक्रमका संवाददाताले १०७ वर्षीय वृद्धलाई “हजुरबा, तपाईंको दीर्घायु जीवनको रहस्य के हो ?” भनेर सोधे । तब ती वृद्धले “हजुरबा रे ? मलाई साथी भन्नुभए…
March 20, 2024
“बर्कनहेडलाई सम्झ !”
सन् १९१२मा ‘तैरिरहेको दरबार’ भनेर चिनिने शानदार टाइटानिक जहाज समुद्रमा डुब्न लाग्दा कप्तानले सबैभन्दा पहिला महिला र बच्चाहरूलाई उद्धार डुङ्गामा जान आदेश दिएका थिए, जुन पर्याप्त संख्यामा थिएन…
March 19, 2024
अभिनेता-पर्यवेक्षक प्रवृत्ति
आफू काममा ढिलो पुगियो भने गाडी जाममा परेको अथवा बस नआएको जस्ता विभिन्न कारणहरू खुलाउने गरिन्छ । तर यदि आफ्ना कोही सहकर्मी ढिला आयो भने उसलाई अल्छी व्यक्तिको…
March 18, 2024
न्याप्किनमा लेखिएको प्रेम
एक अमेरिकी परिवारका प्रमुख रहेका गर्थ क्यालाग्हान आफ्नी छोरीको टिफिन बक्स तयार गरिदिने मायालु बुबा हुन् । उनले हरेक दिन टिफिन बक्सको न्याप्किनमा असल भनाइ वा लेखजस्ता कुराहरू…
March 17, 2024
समयलाई पछाडि सारेको यात्रा
सन् १९७९मा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कुनै समाचार पत्रले ७०-८० वर्षका ८ जना बुज्रुगहरूलाई एक हप्ता निःशुल्क यात्रामा पठाउने कुराको विज्ञापन छाप्यो । बुज्रुगहरू छनोट गरिए र…
March 16, 2024
सङ्कल्प
एक फ्रान्सेली निशानाबाज भेरोनिक जिरार्देतले आफू २ वर्षीया छँदा क्यान्सर रोगका कारण एउटा आँखाको दृष्टि गुमाउन पुगेकी थिइन् । उनले १६ वर्षको उमेरमा आफ्नो बुबासँग निशानाबाज सिकेर ४…
March 15, 2024
मानव-जातिलाई बचाएको आविष्कार
न्यू योर्क टाइम्सले भावी पुस्तालाई प्रभावित तुल्याएको ‘चिकित्सा प्रविधिको ऐतिहासिक कोसेढुङ्गा’सम्बन्धी अभिलेख छापेको थियो । १३औँ शताब्दीको मध्यदेखि आधुनिक समयसम्म करीब १,००० वर्षमा शरीर-क्रियाविज्ञान तथा चिकित्सा क्षेत्रमा सीधै…
March 14, 2024
समय र क्षेत्रलाई पार गर्ने रहस्यमय संसारलाई चिन्ने तरिका
व्यवस्थापन परामर्शदाता र प्रशिक्षक पिटर ड्रकर दर्शनशास्त्र, राजनीतिक शास्त्र र व्यवसाय प्रशासनको प्राध्यापकको रूपमा कार्यरत थिए । उनले आधुनिक व्यवसाय निगम पनि स्थापना गरे । उनी सानो छँदा,…
March 13, 2024
खुशी मानिसहरू
मार्केटिङ प्राध्यापक तथा अमेरिकी मनोवैज्ञानिक, क्यासी मोगिलनरले १८ देखि ८७ वर्षको उमेर समूहका मानिसहरूलाई लक्षित गर्दै खुशीसम्बन्धी अनुसन्धान गरिन् । अनुसन्धानको परिणामअनुसार, चलचित्र हेर्ने र पैदल हिँड्नेजस्ता दैनिक…
March 12, 2024
उत्कृष्ट खेलाडीको विशेषता
समय रोकिएझैँ गरी भारोत्तोलन(वेटलिफ्टिङ्ग) हल अचानक सुनसान हुन्छ । खेलाडीले जोडसँग कराउँदै आफ्नो सारा बल लगाएर बारबेल उठाउँछन् । सफलताको सङ्केत दिने बत्ती बल्छ, र बजर बज्छ ।…
March 11, 2024
परिपक्व वयस्कको गुण
पूर्ण रूपमा हुर्केको व्यक्तिलाई वयस्क भनिन्छ । वयस्क भएपछि परिपक्व हुन आवश्यक छ । वयस्क हुनु भनेको के होला ? कुनै एक लेखकले भनेका छन् कि, वयस्कको ‘कर्तत्व’…
March 10, 2024
परिवर्तन
जाडो हिउँदमा, तापक्रम शून्यभन्दा तल झर्दा, कलकल बगिरहेको खोलाको पानी र तालचाहिँ मानिसहरू चिप्लेटी खेल्न सक्ने ठोस बरफमा परिणत हुन्छ । यसको ठीक विपरीत पानीलाई ततायो भने त्यो…
March 9, 2024
स्ट्रेसको सामना गर्ने तरिका
स्ट्रेसले विभिन्न रोगहरू निम्त्याउँछ र चरम सीमामा पुगेपछि यसले मृत्युमा समेत पुऱ्याउन सक्छ । तर बाँचुञ्जेल स्ट्रेस नलिनु भनेको असम्भव कुरा हो । तर स्ट्रेसप्रति हामीले कस्तो मनस्थिति…
March 8, 2024
ट्राफिक लाइट नभएको चौराह
ट्राफिक लाइट, चिन्ह, अनि धेरै गाडीहरू आवात-जावत गर्ने बाटो र पैदल हिँड्ने बाटोलाई छुट्ट्याउने ब्लकहरू हटायो भने के हुन्छ होला ? तर नेदरल्याण्डस्थित ड्राच्टेनको सानो सहरको केन्द्र, ‘लावेप्लेइन’मा…
March 7, 2024
सबै जना विजेता
प्राथमिक विद्यालयको खेलकुद दिवसको तस्वीर कोरियाको सामाजिक सञ्जालमा भाइरल भएको थियो । तस्वीरमा ५ जना केटाहरू एक-अर्काको हात समाएर मैदानमा एकसाथ दौडिरहेको दृश्य कैद भएको छ । त्यसमा…
March 6, 2024
आत्म-अपाङ्गता
जाँचको ठीक एक दिनअघि दिमागले नभ्याउने गरी पूरै रट्न कोसिस गरिन्छ, पढ्न मन लाग्दैन । यो अवस्थामा सबैभन्दा सजिलो तरिका भनेको सुत्न जानु हो । राम्रो नतिजा नआउँदाखेरि…
March 5, 2024
अनौठो हिसाब
कुनै एउटा झुत्रे गल्लीमा माछा आकारका साना केकहरू बेच्ने एक जना वृद्ध थिए । केकको मूल्य एउटाको ३०० वन थियो भने तीन वटाको चाहिँ १,००० वन थियो ।…