विश्वास र जीवन

मन गोडमेल गर्दै

छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।

June 29, 2026

वृक्षारोपण

हिजोआज सबै मौसममा सूक्ष्म धूलोका कणहरूले ठूलो समस्या निम्याइरहेको छ । यो समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे बहस चलिरहेको बेला, वातावरणविद्हरूले एउटा भरपर्दो र सजिलो उपाय बताएका छन् —वृक्षारोपण…

June 27, 2026

खुला

खुला कन्सर्ट, खुला भाषण, खुला प्रतिस्पर्धा, खुला अनुभव जस्ता कार्यक्रमहरूमा ‘खुला’ भन्ने शब्द बढी प्रयोग हुने गर्दछ जसले जो कोहीलाई पनि प्रतिबन्धविना सहभागी हुने अवसर प्रदान गर्दछ भन्ने…

June 26, 2026

अरूको बारेमा कुरा गर्दा

कुनै एक चेलाले आफ्नो गुरुलाई भेटेर सोधेछन् । “गुरुज्यू तपाईंले भन्नुभयो कि, कुरा काट्ने बानीले तीन जनालाई चोट पुऱ्याउँछ ।” “हो, एउटाचाहिँ कुरा काट्ने व्यक्ति, अर्को कुरा सुन्ने…

June 25, 2026

परमेश्वर सबै कुरा जान्नुहुन्छ

“यदि तपाईं अदृश्य माानिस बन्नुभयो भने के गर्न चाहनुहुन्छ ?” योचाहिँ अलौकिक शक्तिसम्बन्धी प्रश्नोत्तरहरूमा प्रायः सोधिने प्रश्न हो । मानिसहरूका जवाफहरू फरक-फरक हुन्छन् । तर केही जवाफहरू भने सधैँ…

June 24, 2026

बिहान सबेरै ब्युँझिने तरिका

राती ओछ्यानमा पल्टिन सजिलो हुन्छ, तर बिहान आफ्नो न्यानो ओछ्यानलाई छोडेर एकैचोटी उठ्न भने गाह्रो हुन्छ । प्रायः मानिसहरू हरेक बिहान ओछ्यानमै अलमलिइरहन्छन्, अथवा ‘अब एक मिनेट’ भन्दै…

June 23, 2026

कल्पनाभन्दा बाहिरको ठाउँ

मानिसको कल्पना असीमित छ । यदि तपाईंले कुनै पनि उत्कृष्ट कल्पनाबाट बनेको अद्भूत आविष्कार वा कलाको सुन्दर काम देख्नुभयो भने, चकित हुँदै “वाह” भन्नुहुन्छ । कसैले पनि गर्न…

June 21, 2026

दुई महत्त्वपूर्ण दिनहरू

मञ्चमा उभिएका वक्ताले हलमा भएका दर्शकहरूलाई सोधेछन् । “जीवनमा दुईवटा सबैभन्दा महत्त्वपूर्ण दिन हुन्छन् । ती दुई दिनहरू कहिले-कहिले हुन् ?” दर्शकहरूले “आफू जन्मेको दिन“, “विवाह गरेको दिन”, “सन्तान…

June 18, 2026

लोभ त्यागेर

यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । ... आफूले बनाउनुभएको हरेक…

June 17, 2026

आमाको अँगालोको तिर्सना

भारतको एउटा विद्यालयमा, कक्षाकोठा वरिपरि घुमिरहेको एक जना सानो बालकको दिमागमा अचानक एउटा राम्रो जुक्ति फुर्छ र ऊ दुवै हातमा चक लिएर बाहिर निस्कन्छ । समूह-समूहमा खेलिरहेका बच्चाहरूको…

June 15, 2026

पेन्गुइनको उडान

एउटा पिन्गुइनको बच्चाले आकाशमा ‘स्कुआ’ (एक प्रकारको समुद्री चरा) उडिरहेको देख्यो, र ऊ गहिरो सोचमा डुब्यो । “म पनि त्यो चराजस्तै उड्न पाए त ! यसरी डुलुक्क-डुलुक्क हल्लिँदै…

June 14, 2026

एक अद्भुत उडानको रहस्य

समुद्री चराहरूमध्ये सबैभन्दा ठूलो चरा भनेकै आल्बाट्रोस हो । तर जमिनमा भने यो चरा त्यति आकर्षक देखिँदैन । भारी शरीरले लामा पखेटाहरू लतार्दै भद्दा तरिकाले हिँड्ने यी चराहरूको…

June 13, 2026

प्राइमिङ इफेक्ट

यदि कुनै महत्त्वपूर्ण खेल हारेको खेलाडी वा टोली विज्ञापनमा देखिन्छ भने उक्त उत्पादनको विज्ञापनमा खासै भरोसा लाग्दैन । यो कुनै आधारहीन कुरा होइन । बजारशास्त्र पद्धतिको रूपमा व्यापक…

June 12, 2026

सत्य बताउने

संयुक्त राज्य अमेरिकाका प्रमुख अस्पतालहरूले ‘सत्य बताउने’ (Tell the truth) कार्यक्रम लागू गरिरहेका छन् । उक्त कार्यक्रम चिकित्सा क्षेत्रमा हुने गल्ती वा लापरबाहीहरूका लागि तयार पारिएको हो ।…

June 10, 2026

उत्तेजना र प्रतिक्रियाबीच

उत्तेजना र प्रतिक्रियाबीच एउटा खाली ठाउँ हुन्छ । त्यही खाली ठाउँमा आफ्नो प्रतिक्रिया रोज्न सक्ने स्वतन्त्रता र शक्ति लुकेको हुन्छ । अनि त्यो प्रतिक्रियाले नै हाम्रो विकास र…

June 9, 2026

परीक्षाका फाइदाहरू

टमाटरलाई स्वादिलो बनाउने एउटा गज्ज्बको तरिका छ, त्यो नै चिचिला लाग्नेबित्तिकै सियोले हल्का घोचेर त्यसमा सानो प्वाल पार्ने प्रक्रिया हो । यसो गर्दा, टमाटरको बोटले आफ्नो घाउ निको…

June 8, 2026

स्वर्ण पदकभन्दा अझ मूल्यवान कुरा

ओलम्पिक खेलहरूमा सुन, चाँदी र कास्य पदकहरू मात्र हुँदैनन् । त्यहाँ एउटा यस्तो पदक पनि हुन्छ जसको खेल नतिजासँग कुनै सम्बन्ध हुँदैन । अनि यसलाई सक्रिय खेलाडी नभए…

June 6, 2026

भाइलाई बचाउन

सन् २०१३ अप्रिल महिनामा कोरियाको सउलमा प्राथमिक तहमा अध्ययनरत दुई दिदी-भाइ विद्यालयबाट घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनीहरूले खेल मैदानको नजिकै बाढी पम्प गर्ने मेसिनको प्लेट[plate…

June 4, 2026

​चोरको मन फर्काइदिएको नोट​

बेलायतको सानो रिसोर्ट सहरमा एइलिन नाउँकी एक जना नर्स बसोबास गर्थिन् । बिरामीलाई भेट्न जाँदाखेरि प्रायः उनी साइकल प्रयोग गर्ने गर्थिन् । तर कुनै एक दिन, बिरामीलाई उपचार…

May 31, 2026

मस्तिष्कले नजान्ने कुरा

हाम्रो शरीर मस्तिष्कको आदेशअनुसार चल्दछ । यदि मस्तिष्कले काम गर्न छोड्यो भने शरीरका अन्य अङ्गहरूले आफ्नो भूमिका राम्ररी निभाउन सक्दैनन् । त्यसैले त शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग नै…

May 28, 2026

उस्तै दिनचर्या भए पनि

के तपाईं आफ्नो एकैनासको र पट्यारलाग्दो दैनिक जीवनदेखि दिक्क हुनुहुन्छ ? एउटा रोजगार पोर्टल साइटले गरेको सर्वेक्षणअनुसार, जागिरेहरूले सबैभन्दा बढी निराशा तब महसुस गर्छन् जब उनीहरूलाई आफ्नो दिनचर्या…

May 27, 2026

तपाईंलाई थाहा नहुँदा पनि

बेलायतका एक प्रख्यात कवि रोबर्ट ब्राउनिङद्वारा लिखित नाटकीय कविता ‘Pippa Passes’ की मुख्य पात्र पिपाचाहिँ भेनिसको एउटा रेसम कारखानामा काम गर्ने एक गरिब बालिका हुन् । वर्षभरि पाउने…

May 26, 2026

सबैभन्दा महत्त्वपूर्ण कुरा

रिक रेस्कोर्ला अमेरिकी सेनाका एक अधिकारी थिए, र उनले आफ्नो अवकाशपछि न्यूयोर्कको एउटा लगानी बैंकमा सुरक्षा अधिकारीको रूपमा काम गरे । भवनको भुइँ तल्लामा भएको विष्फोटनपछि उनले कर्मचारीहरूलाई…

May 25, 2026

छोरीको रुवाइको आवाजमा

नवजात शिशुले आफ्नो भावना व्यक्त गर्ने एक मात्र तरिका भनेको रुनु हो । त्यसैले आमा आफ्नो बच्चाको रोदनप्रति संवेदनशील हुन्छिन्, र रातको समयमा सुतिरहेको बेला बच्चा रोयो भने…

May 24, 2026

सङ्कष्ट नै अवसर हो

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जमा ८० मिटर अग्लो र ५ मिटर व्यास भएका विशाल रूखहरू छन् । यो एउटा विशाल रूख (सिक्वोया) हो, जसलाई ‘प्रेसिडेन्ट ट्री’…

सफल सङ्गठनको मुख्य सिद्धान्त, एक-अर्काप्रतिको आदर

6:00
0:00 6:00

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।