हार कहिले मान्ने ?

21,832 भ्यु
लेख सुन्नुहोस् 1:07

कुनै एक मानिसले प्रसिद्ध विक्रेतालाई सोधेछन् ।

“के तपाईंजस्तो व्यक्तिलाई पनि ग्रहाकले अस्वीकार गर्छन् ?”

“अवश्य, मैले काम सुरु गरेदेखि अस्वीकृत नभएको कुनै दिन नै छैन ।”

“त्यसोभए ग्रहाकले कति पल्टसम्म अस्वीकार गर्दा तपाईं हार मान्नुहुन्छ ?”

विक्रेताले जवाफ दिएछन्,

“अर्को व्यक्तिले हार नमानीकन म कहिल्यै हार मान्दिनँ ।”

हार कहिले मान्ने ?

1:07
0:00 1:07

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।