विश्वास र जीवन
सियोनको सुगन्ध
सत्यताको वचन सुनेर विश्वासद्वारा परिवर्तन भएका सन्तानहरूको प्रेरणादायी कहानी
सबैभन्दा मूल्यवान् कार्य, सबैभन्दा विशेष आशिष्
अधिकांश कोरियाली बुबाहरूको जस्तै मेरो जीवनयापन पनि, झिसमिसे प्रभातमा ताराहरूलाई हेर्दै काममा जाने र अबेर रातमा त्यही ताराहरूलाई फेरि हेर्दै घर फर्किने दिनहरूको श्रृङ्खला थियो । त्यस बेला, टाढाका ती ताराहरूको संसार कस्तो होला, ती ताराहरू कसको निम्ति चम्किरहेका होलान् भन्ने कुरा मलाई थाहै थिएन । मेरो एकमात्र लक्ष्य भनेकै…
छ्वे सु ह्यन / अस्टिन टाउन, भारत
उडाउ पुत्रको आँसु
उच्च माध्यमिक तहमा प्रवेश गर्नुअघि मेरी दिदी(काकाकी छोरी)बाट डोरिँदै म परमेश्वरको मण्डलीमा आएँ । बुबा-आमाले मलाई विरोध गर्नुभए तापनि परमेश्वरको वचनभित्र त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुन्दर एकता देखेर मलाई सियोन मन पर्थ्यो । विश्वविद्यालयमा प्रवेश गरेपछि मेरा बुबा-आमाले मेरो धार्मिक जीवनलाई स्वीकार्नुभयो, तर उतिखेरै मेरो मन परिवर्तन भयो । सुरुको मण्डलीका…
इम हि जङ / नाम्याङजु, कोरिया
गरिहेरेमा थाहा हुने कुरा
म सानो छँदै बुबा-आमा बित्नुभएकोले मैले जीविका चलाउन पैसा कमाउनुपर्ने भयो । यसैले मेरो जीवन युद्धजस्तै र संसार युद्धभूमिजस्तै थियो । कसैले मलाई जोगाउन नसक्ने यस निर्दयी संसारमा पछि नपर्नको निम्ति मैले पसीना बगाएर काम गरें । ढिलो उमेरमा परिवार पनि बन्यो तैपनि मेरो जीवन भने जस्ताको तस्तै थियो ।…
आन ब्यङ छान / सउल, कोरिया