विश्वव्यापी समाचार
हामी विश्वव्यापी परमेश्वरको मण्डलीसम्बन्धी खबरहरू सम्प्रेषण गर्दछौं ।
-
विपत्तिको बीचमा अझ चम्किएको जीवनको करार, निस्तार-चाड
परमेश्वर शुद्ध हृदयका हुनुहुन्छ, र उहाँको करार अपरिवर्तनीय छ । विश्वव्यापी महामारी कोभिड-१९का कारण सारा संसार अस्तव्यस्त भइरहेको बेला निस्तार-चाड नजिक आयो । सङ्क्रमण पुष्टि भएको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र विश्वमा महामारीलाई फैलनबाट रोक्न कर्फ्यू(shutdown)…
April 7, 2020
-
सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला
परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका ख्रीष्टको वचनलाई आफ्नो कार्यक्षेत्रमा पनि कार्यान्वयन गर्न क्षेत्र तथा पेशाअनुसारको कार्यक्षेत्र मण्डली सङ्गठन स्थापना गरी सक्रिय रूपले विविध स्वयंसेवाका गतिविधिहरू गरिरहेका छन् । सेप्टेम्बर ८ तारिखका दिन, कोरियाको…
दक्षिण कोरिया
September 8, 2019
-
जागिरेहरूका निम्ति हिलिङ गोष्ठी, कोरियाका ३ वटा सहरमा र मङ्गोलियाको उलानबटोरमा आयोजना
“हामीले नपठाए पनि गइहाल्ने आइतबार र हामीले नबोलाए पनि आइहाल्ने सोमबार ।” कोरियाको छन्आनस्थित सबुग मण्डलीमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’– सहानुभूति टकबाट ‘कार्यक्षेत्रमा तपाईंलाई थकित…
September 1, 2019
-
विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी
स्वस्थ समाज, स्वस्थ पृथ्वी निर्माणको लागि क्याम्पसभित्र र बाहिर कार्यरत परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ), यूएनको निमन्त्रणामा अगस्ट २६ तारिखदेखि ३ दिनसम्म आयोजित ६८औँ…
संयुक्त राज्य अमेरिका
August 26, 2019
पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा आयोजित साङ्गीतिक कन्सर्ट
‘विश्वको साझा भाषा’ रहेको सङ्गीतको शक्तिद्वारा समाजमा एलोहिम परमेश्वरको प्रेम प्रसार गर्न र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्न पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा साङ्गीतिक कन्सर्टको आयोजना गरियो ।…
August 11, 2019
सन् २०१९ ASEZ तथा ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा संस्कृति आदनप्रदान
ग्रीष्म बिदाचाहिँ विश्वविद्यालय विद्यार्थी तथा जागिरे युवाहरूका निम्ति हजार टुक्रा सुनजस्तै हुन्छ । परमेश्वरको मण्डलीका युवा सन्तहरू क्याम्पसको पढाइ र जागिरमा समर्पित रहने गर्छन् । उनीहरू अनुभवमा सुधार ल्याउन वा…
July 31, 2019
सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन
सानो ट्राफिक नियम उल्लङ्घन गर्ने कुरादेखि अरूको जीवनलाई हानि पुऱ्याउने जघन्य अपराधसम्म, सबै अपराधहरू ‘मानिस’बाट हुने गर्छ । अपराधको दर घटाउन र अपराध रोकथाम गर्नका लागि समाजका प्रत्येक व्यक्तिहरू परिवर्तन…
दक्षिण कोरिया
July 15, 2019
सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
मध्य ग्रीष्ममा तातिएको जुलाई १२ तारिख, त्योभन्दा अझ तातो जोशद्वारा सत्यता अध्ययन गर्ने विदेशका विश्वविद्यालय विद्यार्थीहरू लगायत कोरियाको राजधानी क्षेत्रका युवाहरूसहित २,२०० जनाभन्दा बढीले ‘सन् २०१९ Arise & Shine विश्वविद्यालय…
दक्षिण कोरिया
July 12, 2019
सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन
विश्वासी र बुद्धिमान् भएर आफूलाई क्याम्पसभित्र र बाहिर समर्पण गरेर केही सिक्ने बाटोमा हिँड्ने विश्वविद्यालय विद्यार्थी सन्तहरूका निम्ति विशेष कार्यक्रमको आयोजना गरियो । संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडरले लिनुपर्ने सद्गुण…
दक्षिण कोरिया
July 10, 2019
७५औँ विदेश भ्रमण टोली
हरिया पातहरू लहराउने ग्रीष्ममा ७५औँ विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरे । जुलाई १० तारिखदेखि कार्यतालिका सुरु भएको भ्रमण टोलीमा ४१ वटा देशका १७५ वटा मण्डलीहरूबाट २५० जनाभन्दा बढी सन्तहरू…
दक्षिण कोरिया
July 10, 2019
जेरोम सि. ग्लेनसँगको ASEZ बैठक
भविष्यले भविष्यलाई भेट्छ । जून २६ तारिखमा, कोरियाको भ्रमण गरेका यूएन मिलेनियम प्रोजेक्टका अध्यक्ष जेरोम सि. ग्लेनले नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित आसेज(ASEZ) बैठकमा सहभागी भएर, मानव-जातिको भविष्यलाई प्रबल बनाउने…
दक्षिण कोरिया
June 30, 2019