WATV.org is provided in English. Would you like to change to English?

निस्तार-चाड र परमेश्वरको छाप

अहिले संसारमा चारैतिर असंख्य विपत्तिहरू झरिरहेका छन् : राष्ट्र-राष्ट्रबीचको युद्ध, जातीय युद्ध, आतङ्क, अनिकाल, भूकम्प र मौसम परिवर्तनले ल्याएको खतरनाक ठण्डी, गर्मी अनि बाढी । जब यस्ता विपत्तिहरू आइलाग्छन्, तब कसलाई पुकार्ने अथवा कसो गर्ने भन्ने कुरा थाहा नपाएर मानिसहरू…

परमेश्वरले हेर्नुभयो, त्यो असल थियो

हामीहरू अनन्त स्वर्ग–राज्यमा प्रवेश गर्ने लक्ष्य लिएर विश्वासको मार्गमा हिँडिरहेका छौं । विश्वासको उजाड–स्थानमा मानिसहरूलाई खुशी दिलाउने हेतूले विश्वासको मार्गमा हिँड्नेहरू पनि हुन्छन् भने परमेश्वरले हेर्नुहुँदा असल धार्मिक जीवन जिउने मानिसहरू पनि हुन्छन् । सुरुको मण्डलीको इतिहासलाई हेर्ने हो भने,…

परमेश्वरबाट बोलावट पाएकाहरू

सर्वशक्तिमान् परमेश्वरले आफ्ना सन्तानहरूलाई बोलाउनुभएर तिनीहरूद्वारा आफ्ना महान् कार्यहरू पूरा गर्नुभएको छ भन्ने कुरा बाइबलको इतिहासद्वारा बुझ्न सकिन्छ । सम्पूर्ण थोकको सृष्टिकर्ता परमेश्वरले प्रत्येक युगमा यहोशू, शमूएल, दाऊद, पत्रुस र यूहन्नाजस्ता विश्वासका पुर्खाहरूलाई बोलाउनुभएर परमेश्वरको वचनको ज्योति ननिभोस् तर निरन्तर…

स्वर्गको ढोकालाई उघार्ने निस्तार-चाड

हिजोआज परमेश्वरलाई विश्वास गर्छौं भन्ने मण्डलीहरू संसारमा असंख्य छन् । तर मुक्तिको प्रतिज्ञा समाविष्ट परमेश्वरको चाड, नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो । “मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्” (होशे ४:६) भन्ने वचनजस्तै, अधिकांश मानिसहरूले…

विपत्ति र निस्तार-चाड

हामीहरू दैनिक जसो विपत्ति र दुर्घटनाका खबरहरू सुनिरहेका हुन्छौं । विभिन्न किसिमका विपत्तिहरूमध्ये सबैभन्दा ठूलो विपत्ति के होला ? हामीलाई कुनै भयानक विपत्तिबाट बचाउन परमेश्वरले निस्तार-चाड भन्ने औषधी बनाउनुभयो । त्यसोभए त्यो भयानक विपत्ति के होला ? मानिस मरेपछि, उसलाई…

निस्तार-चाड र मुक्तिको सत्यता

वर्तमान समयमा मानिसहरूले परमेश्वरको वचनलाई त्यागिरहेका छन् । परिणामस्वरूप संसारमा जताततै विपत्ति झरिरहेको छ, अनि संसार आत्मिक तिर्खाले छटपटाइरहेको छ (आमो ८:११; यर ४४:२३) । तापनि तिनीहरू “निस्तार-चाड हाम्रो मुक्तिसँग सम्बन्धित छैन, हामीले यो मान्न आवश्यक छैन” भन्दै निस्तार-चाडको सत्यतालाई…

निस्तार-चाड र प्रतिज्ञाको चिन्ह

पृथ्वीका हरेक ठाउँहरूमा झरिरहेको विपत्तिका कारण अहिले सारा संसार चिन्तित अवस्थामा छ । युद्ध र द्वन्द्व मात्र होइनकि भूकम्प, सुनामी, ज्वालामुखी विस्फोटन र असामान्य मौसम परिवर्तन जस्ता विपत्तिहरू निरन्तर झर्नेछन् भनेर बाइबलमा हजारौँ वर्षअघिदेखि नै चेताउनी दिइएको थियो । हामी…

निम्न सुरुवात र महान् अन्त

हाम्रो सुरुको अवस्था निम्न देखिए तापनि हाम्रो अन्तचाहिँ परमेश्वरको अनुग्रहद्वारा महान् हुनेछ भन्ने आशामा हामीहरू जिइरहेका छौं । हामीहरू प्रतिज्ञाका सन्तानहरू हौं । त्यसैले परमेश्वरको प्रतिज्ञा संसारका अरू मानिसहरूलाई होइन, तर हामीहरूलाई दिइएको छ । तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्,…

विपत्ति पार हुने कारण, निस्तार-चाड

परमेश्वरले दियाबलसको शक्तिलाई नष्ट गर्न र आफ्ना सन्तानहरूलाई अनन्त जीवन दिन निस्तार-चाड स्थापना गर्नुभयो । हुन त हाम्रा सियोनका परिवारहरूलाई निस्तार-चाडको महत्त्व राम्ररी थाहा छ, तापनि निस्तार-चाडद्वारा विपत्ति पार हुने कारण के हो भन्नेबारे हामीले अझ ध्यानपूर्वक अध्ययन गर्न आवश्यक…

आत्मिक संसारलाई हेरौं

हामीहरू स्वर्गीय घरको आशा गर्दै यो पृथ्वीमा प्रवासी जीवन बिताइरहेका छौं । यो दृश्य र सीमित संसारमा शरीरको लुगा लगाएकोले हाम्रो मन सांसारिक थोकहरूमा सजिलैसित आकर्षित हुन जान्छ । त्यसैले हामीहरू आत्मिक संसारलाई हेर्न सक्दैनौं । सांसारिक थोकहरूमा अल्झिँदा हामीले…

प्रचारको युग

परमेश्वरले हामीलाई कुनै कुराको अनुरोध गर्नुहुँदा निश्चय नै त्यो कार्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा लुकेको हुन्छ । यो समयका हामीहरूलाई सुसमाचार प्रचार गर्ने जिम्मा दिइएको छ । योचाहिँ वास्तवमा अरूको मुक्तिको निम्ति मात्रै नभएर हाम्रो आफ्नै आत्माको मुक्तिको निम्ति…

मुक्तिको कार्य पूरा गर्ने शक्तिको स्रोत

सियोनका परिवारहरूले विश्वासभित्र एकै मनका भएर परिश्रम गरिरहनुभएको परिणामस्वरूप विश्वभरि ७,०००भन्दा बढी सियोनहरू स्थापना भएका छन् । आश्चर्यजनक मुक्तिको कार्यलाई हेर्दै, कसै-कसैले प्रधान कार्यालयको फलानो विभाग योजना बनाउनमा सिपालु भएकोले यस्तो हुन सकेको हो, र कसैले चाहिँ उत्कृष्ट नेतृत्व क्षमता…