WATV.org is provided in English. Would you like to change to English?

प्रतिनिधि मण्डली

योचाहिँ जीवनको पानीको मूल हुनुभएकी माता परमेश्वरको प्रेम सिक्नको
निम्ति विश्वभरिका सन्तहरूले भ्रमण गर्ने परमेश्वरको मण्डलीको प्रतिनिधि मन्दिर हो ।

नयाँ यरूशलेम फान्ग्यो मन्दिर

यरूशलेम मन्दिरबाट बगेको जीवनको पानीले सबै ठाउँलाई ताजा बनाइदिएजस्तै (इजकिएल ४७:१-१२) नयाँ यरूशलेम मन्दिरबाट माताको प्रेम र मुक्तिको असल खबर विश्वभरिका मानव-जातिमाझ फैलिरहेको छ । यो ठाउँ विश्वभरिका मानिसहरूले न्यानोपन, सान्त्वना र शान्तिको अनुभूति गर्ने विश्रामस्थल हो ।

छिमेक तथा समाजको लागि सहयोगी हातहरू

योचाहिँ परिवार तथा छिमेकीबीच सञ्चार र मेलमिलाप कायम गर्ने, अनि सहयोगको खाँचो परेकाहरूको निम्ति स्वयंसेवा, कन्सर्ट, प्रदर्शनी, फोरम, गोष्ठी जस्ता विभिन्न गतिविधिहरूद्वारा समाजमा सञ्चार कायम गर्ने ठाउँ हो ।

‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी

मसीह अर्केस्ट्रा कन्सर्ट

कोरियामा रहेका विदेशी विद्यार्थीहरूका लागि बाइबल गोष्ठी

Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

जलवायु परिवर्तनसम्बन्धी टक कन्सर्ट

विदेशका सन्तहरूको कोरिया भ्रमण

ठेगाना

नयाँ यरूशलेम फान्ग्यो मन्दिर

३५, फान्ग्योयग-रो, बुन्दाङ-गु, सङनाम-सी, ग्यङगी-दो, गणतन्त्र कोरिया
फोन नं. : +82-31-738-5999
फ्याक्स नं. : +82-31-738-5998