WATV.org is provided in English. Would you like to change to English?

अफ्रिका

एलोहिम परमेश्वरलाई भेटेको खुशी र आनन्दले पूरै अफ्रिकालाई ज्योतिर्मय बनाउँदछ ।

Africa

प्रेम र आशाद्वारा चम्कने महादेश

अफ्रिकी महादेशको सबैभन्दा दक्षिणी भागमा अवस्थित गणतन्त्र अफ्रिकाको आशाको प्रायद्वीप ! यसको नामजस्तै अफ्रिकामा अनन्त खुशी र आशा प्रदान गर्ने स्वर्ग-राज्यको सुसमाचार सन् २००४मा गणतन्त्र दक्षिण अफ्रिकामा प्रचार भएको थियो । त्यसपछि घाना, गाबोन, केन्या, मालावी, बेनिन लगायत सुसमाचार फैलिएका थुप्रै ठाउँहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ । धनी र गरीबबीचको अन्तर, जातीय द्वन्द्व, भोकमरी, रोग जस्ता विभिन्न तगारोको बाबजुद परमेश्वरको प्रेम र आशाको ज्योति अफ्रिकाभरि फैलन्छ ।