मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
October 27, 2026
मेलमिलाप
ओर्केष्ट्रा प्रदर्शनमा प्रत्येक कलाकारको सीप उत्कृष्ट भए पनि सबैले मेलमिलापमा रहेर प्रस्तुति दिएनन् भने उनीहरूले सुमधुर ध्वनी कदापि निकाल्न सक्दैनन् । जबसम्म उनीहरूले अरूको प्रस्तुतिलाई बेवास्ता गर्दै आफ्नो वाद्यवादनको धुनमा मात्र ध्यान दिन्छन्, तबसम्म उनीहरूले उत्कृष्ट प्रस्तुति दिन सक्दैनन् ।…
विस्तृत रूपमा हेर्नेFebruary 21, 2024
सफलताको सम्भावना
२०औँ शताब्दीका उत्कृष्ट चित्रकार पिकासोले करीब २०,००० वटा चित्रहरू कोरेका थिए, अनि विश्व-प्रसिद्ध भौतिकशास्त्री आइन्सटाइनले करीब २४० वटा थेसिसहरू लेखेका थिए । जर्मनीका सङ्गीतकार तथा रचनाकार बाचले प्रत्येक…
February 20, 2024
प्रेम भनेको के हो ?
“तपाईंले आफ्नो साथीलाई उसको सर्ट एकदमै राम्रो छ भन्नुभएको थियो, उसले प्रायः त्यो सर्ट मात्र लगाएर हिँड्छ ।” “पियानो प्रस्तुति हुँदा, मलाई मञ्चमा एकदमै डर लागिरहेको थियो ।…