मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
October 27, 2026
मेलमिलाप
ओर्केष्ट्रा प्रदर्शनमा प्रत्येक कलाकारको सीप उत्कृष्ट भए पनि सबैले मेलमिलापमा रहेर प्रस्तुति दिएनन् भने उनीहरूले सुमधुर ध्वनी कदापि निकाल्न सक्दैनन् । जबसम्म उनीहरूले अरूको प्रस्तुतिलाई बेवास्ता गर्दै आफ्नो वाद्यवादनको धुनमा मात्र ध्यान दिन्छन्, तबसम्म उनीहरूले उत्कृष्ट प्रस्तुति दिन सक्दैनन् ।…
विस्तृत रूपमा हेर्नेAugust 7, 2026
पिङ्क लेन्स प्रभाव
प्रेममा पर्दा मस्तिष्कको केन्द्रबाट डोपामिन हर्मोन उत्पन्न हुने भएकोले एकदमै खुसी र आनन्दित महसुस हुन्छ । स्वाभाविक रूपमा, अनुहार जीवन्त र उज्यालो देखिन्छ, धेरै मुस्कुराउन पुगिन्छ र यो…
August 6, 2026
त्याग्नुपर्ने बोलीवचनका बानीहरू
सबै मानिसहरू, अरूले आफ्नो कुरा ध्यान दिएर सुनिदेऊन् भन्ने चाहन्छन् । उनीहरू मन खुसी हुने कुरा गर्न रुचाउँछन् । ध्वनि विशेषज्ञ जुलियन ट्रेजर(Julian Treasure) भन्छन् कि, यदि हामी…
August 5, 2026
रोली-पोली खेलौनाजस्तै
जतिसुकै ढलाउन खोजे पनि कहिल्यै नढल्ने तर तुरुन्तै जुरुक्क उठिहाल्ने खेलौना हो, रोली-पोली खेलौना । यो खेलौना लडला-लडला जस्तो भए पनि तुरुन्तै फेरि सिधा उभिन सक्नुको कारणचाहिँ यसको…
August 4, 2026
तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय
जनावरहरूले आफ्नो शक्ति प्रदर्शन गर्दा सम्भव भएसम्म आफ्नो शरीर फुलाएर ठूलो बनाउने गर्छन् । योजस्तै मानिसहरूले चाहिँ डराउँदा वा निराश हुँदा शरीर झकाउँछन् तर आत्मविश्वासले भरिँदाचाहिँ शिर ठाडो…
August 3, 2026
टेलिग्राम
बेलायती जासुसी उपन्यासकार आर्थर कोनन डोयलचाहिँ ख्यालठट्टा गर्न मन पराउने व्यक्ति थिए । एक दिन, उनले आफ्ना साथीहरूलाई आफ्नो नाउँ नखुलाइ एउटा टेलिग्राम पठाए । त्यसपछि उनी पालैपालो…
August 2, 2026
जेरो-बेस्ड सोचाइ
इतिहासकार आर्नोल्ड जे. टोयनबी भन्छन्, “यदि तपाईं विगतकै सफलतामा अडिएर बस्नुभयो भने, पक्कै असफल हुनुहुनेछ ।” विश्वप्रसिद्ध भविष्यविद् एल्भिन टोफ्लरले चेतावनी दिँदै भनेका छन्, “भविष्यमा टिकिरहनका लागि हामीले आफ्नो…
August 1, 2026
नाएग्रा सिन्ड्रोम
जीवनचाहिँ एउटा निरन्तर बगिरहने खोलाजस्तै हो । समतल भूमिमा नदी शान्त र सुस्त हुन्छ तर जब त्यो नदीको पानी झरनासँग मिसिन्छ तब त्यो ह्वात्तै बढ्छ र भीरबाट तल…
July 31, 2026
परिवार
इटालेली प्रायद्वीपको पश्चिमी क्षेत्रमा अवस्थित सार्डिनिया टापु, विश्वव्यापी रूपमा दीर्घायु मानिसहरू बस्ने प्रख्यात क्षेत्रको रूपमा परिचित छ । यहाँको १६ लाख जनसङ्ख्यामध्ये १०० वर्षभन्दा बढी उमेरका मानिसहरूको सङ्ख्या २५० भन्दा…
July 30, 2026
सबैभन्दा प्रिय सन्तान
कुनै एउटा परिवारमा पाँच जना छोरा-छोरीहरू थिए । उनीहरूमध्ये दोस्रो छोरी पढाइमा अब्बल भएकीले वरपरका मानिसहरूले उनको प्रशंसा गर्थे । तर उसलाई भने बुबा-आमाले अरू भाइ-बहिनीलाई बढी प्रेम…
July 29, 2026
गर्व
स्वस्थ हुने मानिसहरूले प्रायः आफ्नो स्वस्थ्यको बेवास्ता गर्छन् । शरीरमा त्यस्तो कुनै दुःखाइ नभएकोले उनीहरू आँखा चिम्लेर आफ्नो स्वास्थ्यमा भरोसा गर्छन् तर कहिलेकहीँ अप्रत्याशित रूपमा रोग लाग्न सक्छ…
July 28, 2026
पछुतो कम गर्ने तरिका
“इन्टरनेटमार्फत सामान बेच्दा कस्तो होला ?” “विचार त राम्रो छ, तर तपाईंजस्तो केही कुराको अभाव नभएको मानिसले किन बेकारमा जोखिम मोल्नु पऱ्यो र ? बरु यो काम त…
July 27, 2026
अभ्यास नगरेमा
कोरियामा कुनै एक जना विश्वप्रसिद्ध गायिकाको प्रस्तुति देखेर दर्शकहरू निकै निराश र आक्रोशित भए । उनीहरूले ती गायिकाको उत्कृष्ट गायन क्षमता प्रत्यक्ष रूपमा हेर्न महँगो टिकेट किनेका थिए,…
July 26, 2026
पैसाद्वारा किन्न सकिने खुसी
के पैसाले खुसी किन्न सकिन्छ ? खुसीचाहिँ बजार वा डिपार्टमेन्ट स्टोरमा बेचिने सामान होइन, त्यसैले यसलाई पैसाले किन्न सकिँदैन । यदि पैसाले खुसी किन्न सकिने भए धेरै पैसा…
July 25, 2026
खुसी
संसारमा खुसीको बारेमा विभिन्न अनुसन्धानका नतिजाहरू छन् । अनुसन्धानको अवधि र व्यक्तिहरू फरक-फरक छन्, र सर्वेक्षण गर्ने तरिकाहरू पनि फरक छन्, तर अचम्मको कुरा सबै नतिजाहरू उस्तै छन्…
July 24, 2026
उस्तै तापक्रम भए पनि
कुनै एक समयमा ताइवानमा शीतलहरका कारण अभूतपूर्व रूपमा जाडो भयो, जसले गर्दा धेरै मानिसहरूले हाइपोथर्मिया, हृदयघात र मस्तिष्क घातद्वारा आफ्नो ज्यान गुमाए । यति धेरै मानिसहरूले ज्यान गुमाउन…
July 23, 2026
परमेश्वरले दिनुभएको कुरा
दर्गम क्षेत्रमा यात्रा गर्ने अन्वेषकहरूका लागि दिनको सबैभन्दा कठिन समय भनेको बिहान उठ्ने समय हो । पालभित्र सुतिरहेको बेला बाहिर जोडले हावाहुरी चलेको आवाज सुन्दा उनीहरू डराउँछन् र ओछ्यानबाट…
July 22, 2026
मेरो भाइको मुटु प्राप्त गर्ने बालकको लागि
सन् २०१६ मार्चमा संयुक्त राज्य अमेरिकामा एरिक नाउँ गरेका ११ वर्षीय बालक कार दुर्घटनामा मारियो । उसको परिवार गहिरो पीडा र क्रोधमा भए पनि उनीहरूले त्यो ड्राइभरलाई माफ…
July 21, 2026
बोली
“तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् ।” एफि ४:२९ “नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ…
July 20, 2026
रोकिएको टेनिस खेल
सन् २०१६ सेप्टेम्बरमा स्पेनको मल्लोर्कामा टेनिस खेल भइरहेको बेला खेल अचानक रोकियो । टेनिसका चर्चित खेलाडि रफाएल नाडालले खेल सुरु गर्नै लाग्दा खेल मैदानमा आफ्नो बच्चा खोजीरहेकी एक…
July 19, 2026
परमेश्वर सँगसँगै हिँड्दा
के तपाईं कुनै चर्चित पर्यटकीय क्षेत्र आफूले सोचे जति राम्रो नभएकोले वा त्यहाँको सुविधाहरू नराम्रो भएकोले निराश हुनुभएको छ ? तर यदि त्यो यात्रामा उस्तै सोचाइ भएका व्यक्तिहरू…
July 18, 2026
जङ्गली घोडा र गधा
कुनै एक समयमा ब्रोन्कोहरू (जङ्गली घोडाहरू) विशाल पश्चिमी अमेरिकाका प्रतीक थिए । जङ्गली घोडाहरूचाहिँ क्रूर र असभ्य हुन्छन् । यस्ता जङ्गली घोडाहरूमा मानिसहरू सवार हुँदा वा सामान राख्दा यिनीहरू…
July 17, 2026
मुक्तिको खुशी
मानिलिऔं हामी मृत्युको मुखमा छौं, र कसैले सहयोग गरिदिनुभएकोले हामीले जीवन पायौं । जीवन जोगिएको यस्तो अवस्थामा हामी अत्यन्त खुशी हुन्छौं । त्यसै गरी मुक्ति पाएको कुरामा पनि…
July 16, 2026
बाहिरी स्वरूप र मूल्य
सन् २००७ जनावरीमा संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सिमा एक जना मानिसले थोत्रो कपडा र टोपी लगाएर सबवे स्टेसनमा भायोलिन बजाउन सुरु गरे । ४५ मिनेटसम्म भायोलिन बजाइरहँदा थुप्रै…
July 15, 2026
परिवार
केही वर्षअघि कोरियास्थित बुछनको उच्च माध्यमिक विद्यालयमा एक जना होम रुम टिचरले कक्षाका बालबालिकाहरूका लागि नास्ता बनाएको कुरा मण्डलीमा आएको थियो । सउलको उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्रको…
July 14, 2026
सम्राट बुबा पेन्गुइन र छोराबीचको कुराकानी
“बुबा, म अण्डाभित्र कति समयसम्म बसें ?” “तिमी त्यहाँ दुई महिनासम्म बस्यौ ।” “अनि म नजन्मिउञ्जेल तपाईंले चाहिँ के गर्नुभयो नि ?” “तिमी भएको अण्डालाई न्यानो बनाउनका लागि…
July 13, 2026
बोलावट
संयुक्त राज्य अमेरिकाको एउटा विश्वविद्यालयले एउटै उद्योगमा कार्यरत व्यक्तिहरूको पेसा र खुसीबीचको अन्तरसम्बन्धमा आधारित भएर एउटा अध्ययन गऱ्यो । उक्त अध्ययनमा कर्मचारीहरूलाई दुई वर्गमा वर्गीकरण गरियो, एउटा आफ्नो…
July 12, 2026
जङ्गलको रहस्य
घाँस र रूखहरू भएको घना जङ्गल ! जङ्गलचाहिँ रूखहरू एकत्रित गर्ने क्षेत्र मात्र होइन । हेर्ने आँखा, कुरा गर्ने मुख नभए पनि रूखहरू एक-अर्काको नजिक रहेर कुराकानी र…
July 11, 2026
मूल्यवान् कुरा
प्रत्येक मानिससँग आफूलाई मूल्यवान् लाग्ने कुरा हुन्छ । कसैका लागि पसिनाद्वारा कमाएको धन, कसैका लागि कडा परिश्रमबाट प्राप्त भएको शक्ति वा सम्मान, र कसैका लागि चाहिँ आँखाको नानीजस्तै प्रेम…
July 10, 2026
शिष्टाचार
छ महिनाको स्वास्थ्य-सुधार उपचार सकाएर फर्किएका एक जना टेनिस खेलाडीले आत्मविश्वासका साथ प्रतिस्पर्धामा भाग लिएछन् तर विपक्षी खेलाडीद्वारा तिनी पराजित भए । अन्तर्वार्ताको क्रममा एक जना पत्रकारले तिनलाई…
July 9, 2026
सफल सङ्गठनको मुख्य सिद्धान्त, एक-अर्काप्रतिको आदर
हालसालै सार्वजनिक भएको प्रतिवेदनमा, अभद्र बोली र व्यवहारले कार्य सन्तुष्टि र कार्यसम्पादनमा नकारात्मक असर पार्ने कुरा उल्लेख गरिएको थियो । अर्थशास्त्री पियर्सन र फोरसले ३,००० कर्मचारीमा गरेको सर्वेक्षणअनुसार, अभद्र…