टेलिग्राम

13,384 भ्यु
लेख सुन्नुहोस् 1:15

बेलायती जासुसी उपन्यासकार आर्थर कोनन डोयलचाहिँ ख्यालठट्टा गर्न मन पराउने व्यक्ति थिए । एक दिन, उनले आफ्ना साथीहरूलाई आफ्नो नाउँ नखुलाइ एउटा टेलिग्राम पठाए । त्यसपछि उनी पालैपालो आफ्ना साथीहरूको घरमा गए । तर सबैका घरहरू खाली थिए । उनले हतार-हतार पठाएको टेलिग्रामको सन्देशका कारण यस्तो भएको थियो ।

टेलिग्राममा लेखिएको थियो, “सबै कुरा पर्दाफास भैसक्यो, तुरुन्तै भागिहाल !”

टेलिग्राम

1:15
0:00 1:15

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।