-
bible-word-nefaith-life-ne
- विश्वासको जीवन
- पिता परमेश्वर र माता परमेश्वर
- सत्यता
- मिडिया तथा अवार्डहरू
- समाचार
- समाज सेवा
- बाइबल गोष्ठी
- मासिक पत्रिका
- प्रदर्शनी
- सदस्यका लागि
- सहयोग
समग्र सर्भिस (전체서비스) > साइटअनुसार (웹사이트)
मिडिया तथा अवार्डहरू
विश्वभरिबाट मिडिया रिपोर्ट
छिमेकी र समुदायहरूलाई निष्कपट रूपमा समर्थन गरेको कदर स्वरूप, परमेश्वरको मण्डलीलाई विश्वभरिका मिडियाहरूले ८,००० भन्दा बढी पटक रिपोर्ट गरेका छन् ।
विश्वभरिबाट प्राप्त अवार्ड
व्यक्तिवाद र स्वार्थीपन व्याप्त भएको यो संसारमा सेवाद्वारा छिमेकी र समाजलाई मद्दत गर्ने परमेश्वरको मण्डलीले विश्वभरिका सरकार, संस्था र विभिन्न क्षेत्रहरूबाट पदक, प्रशंसापत्र र कदरपत्र जस्ता ३,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
बेलायती महारानी अवार्ड
देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको परमेश्वरको मण्डलीलाई बेलायती महारानी अवार्ड दिइयो । यो अवार्डचाहिँ बेलायत साम्राज्यअन्तर्गत रहेका ५३ राष्ट्रमण्डल देशका २.२ अर्ब जनताद्वारा मान्यता प्राप्त प्रतिष्ठित अवार्ड हो ।