सूचना

सन् २०२५ मे १५ ~ जुलाई १५

२४औँ मल्कीसेदेक साहित्य पुरस्कारको लागि कृति पेश गर्न आह्वान

पवित्र आत्माद्वारा प्रेरित सामग्रीहरू निर्माण गरेर साहित्य मिसनमा आफूलाई समर्पण गर्ने प्रतिभाशाली व्यक्तिहरूको खोजी गर्न अनि विश्वभरि प्रेम र आशा फैलाउने कृतिहरू सङ्कलन गर्न २४औँ मेल्कीसेदेक साहित्य पुरस्कारको लागि कृति पेश गर्न आह्वान गर्दछौं । हामी यहाँहरूको रुचि र सक्रिय सहभागिताको अपेक्षा गर्दछौं ।

150 भ्यु