योचाहिँ विश्वका १७५ राष्ट्रका ७,५०० मण्डलीहरूमा आबद्ध परमेश्वरको मण्डलीका जागिरे युवाहरू संलग्नित अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन हो । युवाहरूको सकारात्मक ऊर्जाका साथ सदस्यहरूले छिमेकी र समुदायको हेरचाह गर्छन्, र वातावरण संरक्षण गरेर मानवता र पृथ्वीको लागि योगदान पुर्याउँछन् ।