आमाको प्रेम र शान्ति दिवस

56 भ्यु

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०२४मा आफ्नो ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर १ तारिखलाई ‘आमाको प्रेम र शान्ति दिवस’ घोषणा गऱ्यो ।
प्रत्येक नोभेम्बरमा, मण्डलीले दैनिक जीवनमा आमाको प्रेमलाई कार्यान्वयन गर्न प्रेम, सञ्चार र सद्भावको प्रवर्द्धन गर्दै विश्वव्यापी अभियान सञ्चालन गर्छ ।