समग्र सर्भिस (전체서비스)

आमाको प्रेम र शान्ति दिवस

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०२४मा आफ्नो ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर १ तारिखलाई 'आमाको प्रेम र शान्ति दिवस' घोषणा गऱ्यो ।प्रत्येक नोभेम्बरमा, मण्डलीले दैनिक जीवनमा आमाको प्रेमलाई कार्यान्वयन गर्न प्रेम, सञ्चार र सद्भावको प्रवर्द्धन गर्दै विश्वव्यापी अभियान सञ्चालन गर्छ ।

My Space

यो वेबसाइटद्वारा यहाँहरूले आफ्नो लेख एलोहिष्ट, सोल र खुशी परिवार जस्ता पत्रिकामा पठाउन सक्नुहुन्छ, र यहाँहरूले सङ्कलन गर्नुभएको ताराहरू प्रयोग गरेर पढ्न चाहेको पुस्तक अनुरोध गर्न सक्नुहुन्छ ।

खुशी परिवार

शबाथ-दिनको तयारी गर्ने खुशी परिवारचाहिँ पारिवारिक आराधना गर्न मद्दत गर्ने मासिक पत्रिका हो । शबाथको तयारीको दिनमा सबै परिवार एकसाथ भेला भएर पारिवारिक आराधनाद्वारा परमेश्वरलाई धन्यवाद चढाउन सकिन्छ ।

Soul

‘Soul’चाहिँ विद्यार्थीहरूको दृष्टिकोणबाट परमेश्वरको अनुग्रह र बाइबलीय ज्ञान प्रदान गर्ने मासिक पत्रिका हो । योद्वारा विद्यार्थीहरूले धार्मिक भावना बिजारोपण गरी आफ्नो विश्वासलाई बलियो बनाउन सक्छन् ।

एलोहिष्ट

एलोहिस्टको अर्थ ‘एलोहिम परमेश्वर (पिता परमेश्वर, माता परमेश्वर)लाई विश्वास गर्ने मानिस’ हो । यो मासिक पत्रिकाले विश्वभरिका परमेश्वरको मण्डलीका सदस्यहरूको आत्मिक महसुस र रचनात्मक कुराहरू प्रस्तुत गर्दछ ।

बाइबल र सत्यता

योद्वारा परमेश्वरको मण्डलीमा मानिने शबाथ-दिन, निस्तार-चाड र बप्तिस्मा जस्ता आधारभूत सत्यताहरू बुझ्न सक्नुहुनेछ, र बाइबलीय पात्र र संरचनाको विषयमा गहन रूपमा अध्ययन गर्न सक्नुहुनेछ ।

‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी

पाँच वटा क्षेत्रहरूमा गरिएको यो प्रदर्शनीमा ‘आमा’ शीर्षकमा लेखहरू प्रस्तुत गरिएका छन्, र मेल्कीसेदेक प्रकाशन कम्पनीमा पाठकहरूले पठाएका आमाको स्मृति समेटिएका तस्बिर र विभिन्न सामग्रीहरू समावेश छन् ।

ASEZ विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह

योचाहिँ विश्वव्यापी गाउँका वास्तविक समस्याहरू समाधान गर्नका लागि कार्य गर्ने परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह हो । जलवायु परिवर्तनका कारण निम्तिने विभिन्न किसिमका प्रकोप, भूकम्प, ज्वालामुखी विस्फोट, आतंकवाद र युद्ध जस्ता विभिन्न विपत्तिले गर्दा दुःख भोगिरहेका विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्न यस समूहले विविध गतिविधिहरू सञ्चालन गर्दछ ।

ASEZ WAO जागिरे युवा स्वयंसेवक समूह

योचाहिँ विश्वका १७५ राष्ट्रका ७,५०० मण्डलीहरूमा आबद्ध परमेश्वरको मण्डलीका जागिरे युवाहरू संलग्नित अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन हो । युवाहरूको सकारात्मक ऊर्जाका साथ सदस्यहरूले छिमेकी र समुदायको हेरचाह गर्छन्, र वातावरण संरक्षण गरेर मानवता र पृथ्वीको लागि योगदान पुर्‍याउँछन् ।

संसारसँगै – ओरा समर्थन

सन् २००३ देगु समर युनिभर्सिएडचाहिँ विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको लागि खेलकुद महोत्सव थियो । राष्ट्रियता, जाति, संस्कृति र भाषाभन्दा बाहिरका १७६ वटा देशका खेलाडीहरूलाई ९०,००० भन्दा बढी सदस्यहरूले समर्थन गरे ।