मोबाइल एप (모바일앱 / Youtube)
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
मण्डलीको परिचयात्मक भिडियो
नयाँ भजन स्ट्रिमिङ
नयाँ भजन
My Memo
यसले सुसमाचार लक्ष्य बनाउन, गतिविधि रेकर्ड गर्न र व्यवस्थापन गर्न मद्दत गर्दछ ।
नयाँ सन्त स्कूल
३६६ आशाको पाइला अभियान
दैनिक जीवनमा साना कार्यहरू मार्फत कार्बन फुटप्रिन्टको सट्टा आशाका छापहरू छोड्नुहोस्। ३६६ होप फुटप्रिन्ट्स अभियान एक कार्बन न्यूनीकरण गतिविधि हो जसमा जो कोहीले पनि ३६५ दिन र त्यसपछिका लागि हरेक दिन सजिलै भाग लिन सक्छन् ।
आमाको प्रेम र शान्ति दिवस
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०२४मा आफ्नो ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर १ तारिखलाई 'आमाको प्रेम र शान्ति दिवस' घोषणा गऱ्यो ।प्रत्येक नोभेम्बरमा, मण्डलीले दैनिक जीवनमा आमाको प्रेमलाई कार्यान्वयन गर्न प्रेम, सञ्चार र सद्भावको प्रवर्द्धन गर्दै विश्वव्यापी अभियान सञ्चालन गर्छ ।
WMC Academy
योद्वारा परमेश्वरको सत्यताको वचन प्रचार र अध्ययन गर्न सकिन्छ ।
माता परमेश्वर
SOMANG (आशा)
स्वर्गको आशा बाँड्ने सुसमाचार सामग्री संग्रह
EDU LMS
निरन्तर रूपमा विश्वास वृद्धि गर्न सकियोस् भनेर व्यक्तिगत अनलाइन शिक्षा प्रदान गरिएको हो ।
WAPLE (नयाँ भजन)
Church members can enjoy various services such as listening to all New Songs and download music files.
ASEZ विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह
योचाहिँ विश्वव्यापी गाउँका वास्तविक समस्याहरू समाधान गर्नका लागि कार्य गर्ने परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह हो । जलवायु परिवर्तनका कारण निम्तिने विभिन्न किसिमका प्रकोप, भूकम्प, ज्वालामुखी विस्फोट, आतंकवाद र युद्ध जस्ता विभिन्न विपत्तिले गर्दा दुःख भोगिरहेका विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्न यस समूहले विविध गतिविधिहरू सञ्चालन गर्दछ ।
ASEZ WAO जागिरे युवा स्वयंसेवक समूह
योचाहिँ विश्वका १७५ राष्ट्रका ७,५०० मण्डलीहरूमा आबद्ध परमेश्वरको मण्डलीका जागिरे युवाहरू संलग्नित अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन हो । युवाहरूको सकारात्मक ऊर्जाका साथ सदस्यहरूले छिमेकी र समुदायको हेरचाह गर्छन्, र वातावरण संरक्षण गरेर मानवता र पृथ्वीको लागि योगदान पुर्याउँछन् ।
ख्रीष्ट आन साङ होङज्यू
ख्रीष्ट आन साङ होङज्यू नै मानव-जातिको मुक्तिको लागि दोस्रो पल्ट शरीरमा आउनुभएका येशूज्यू हुनुहुन्छ र आधारभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ । यो साइटले आन साङ होङज्यूको जीवनी, उपलब्धि र शिक्षाहरूको परिचय दिन्छ ।
WMC Binder 2.0
योचाहिँ परमेश्वरको वचन र सत्यता प्रचार गर्नका लागि प्रयोग गरिने एप हो । यसले रोचक र विविध सामग्रीमार्फत सत्यता प्रचार गर्न मद्दत गर्दछ ।
MY PAGE
दैनिक विश्वास जाँच, बाइबल अध्ययन, सत्यताको पुस्तक अध्ययन, र प्रवचन सुनेर व्यवस्थित रूपमा आफ्नो विश्वासको जाँच गर्न सक्नुहुन्छ ।
Pray Daily
You can listen to the truth and pray every day. Start your day with joy and delight with this app.
WMC QR
This is a QR code generating service for access to the Church of God. Refer to the [WMC QR User Manual] before using it.