समग्र सर्भिस (전체서비스)

विश्वभरिबाट प्राप्त अवार्ड

व्यक्तिवाद र स्वार्थीपन व्याप्त भएको यो संसारमा सेवाद्वारा छिमेकी र समाजलाई मद्दत गर्ने परमेश्वरको मण्डलीले विश्वभरिका सरकार, संस्था र विभिन्न क्षेत्रहरूबाट पदक, प्रशंसापत्र र कदरपत्र जस्ता ३,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

बेलायती महारानी अवार्ड

देशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको परमेश्वरको मण्डलीलाई बेलायती महारानी अवार्ड दिइयो । यो अवार्डचाहिँ बेलायत साम्राज्यअन्तर्गत रहेका ५३ राष्ट्रमण्डल देशका २.२ अर्ब जनताद्वारा मान्यता प्राप्त प्रतिष्ठित अवार्ड हो ।

विश्वव्यापी बाइबल सेमिनार

विश्वभरिका विज्ञहरूले पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ भनेर गवाही दिइरहेका छन् । यो विश्वव्यापी बाइबल सेमिनारले बाइबल र अन्य गहन अध्ययनहरूद्वारा यस विषयमा गवाही दिन्छ ।

माता परमेश्वरकहाँ आओ

परमेश्वरको मण्डलीले पिता परमेश्वर र माता परमेश्वर दुवैलाई विश्वास गर्दछ । बाइबल र सम्पूर्ण सृष्टिको थोकले गवाही दिएको माता परमेश्वरको बारेमा धेरै भिडियो प्रवचनहरू छन् ।

ख्रीष्ट आन साङ होङज्यू

ख्रीष्ट आन साङ होङज्यू नै मानव-जातिको मुक्तिको लागि दोस्रो पल्ट शरीरमा आउनुभएका येशूज्यू हुनुहुन्छ र आधारभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ । यो साइटले आन साङ होङज्यूको जीवनी, उपलब्धि र शिक्षाहरूको परिचय दिन्छ ।