साइटअनुसार (웹사이트)
नयाँ सन्त स्कूल
आमाको प्रेम र शान्ति दिवस
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०२४मा आफ्नो ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर १ तारिखलाई 'आमाको प्रेम र शान्ति दिवस' घोषणा गऱ्यो ।प्रत्येक नोभेम्बरमा, मण्डलीले दैनिक जीवनमा आमाको प्रेमलाई कार्यान्वयन गर्न प्रेम, सञ्चार र सद्भावको प्रवर्द्धन गर्दै विश्वव्यापी अभियान सञ्चालन गर्छ…
अडियो प्रवचन
योद्वारा पिता र माताको गवाही दिने वचनदेखि शबाथ-दिन, निस्तार-चाड र क्रूसको विषय अध्ययन गर्न सक्नुहुनेछ, र प्रार्थना, विश्वास, आशा, प्रेम र सुसमाचार जस्ता अन्य विषयहरू अध्ययन गरेर आफ्नो विश्वास बलियो बनाउन सक्नुहुनेछ ।
अडियो बुक
अनलाइन सन्त अभिलेख कार्ड
यहाँहरूले अनलाइन सन्त अभिलेख कार्ड प्रविष्टि गर्न वा सम्पादन गर्न सक्नुहुनेछ । लगइन गर्नुअघि सावधानीपूर्वक जाँच गर्नुहोस् ।
स्वर्गीय मातालाई पत्र पठाउने
“कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्” (फिलि ४:६)
ASEZ STAR विद्यार्थी स्वयंसेवक समूह
साइन अप
माता परमेश्वर
WATV गाइड(सोधपूछ)
SOMANG (आशा)
स्वर्गको आशा बाँड्ने सुसमाचार सामग्री संग्रह
My Space
यो वेबसाइटद्वारा यहाँहरूले आफ्नो लेख एलोहिष्ट, सोल र खुशी परिवार जस्ता पत्रिकामा पठाउन सक्नुहुन्छ, र यहाँहरूले सङ्कलन गर्नुभएको ताराहरू प्रयोग गरेर पढ्न चाहेको पुस्तक अनुरोध गर्न सक्नुहुन्छ ।
खुशी परिवार
शबाथ-दिनको तयारी गर्ने खुशी परिवारचाहिँ पारिवारिक आराधना गर्न मद्दत गर्ने मासिक पत्रिका हो । शबाथको तयारीको दिनमा सबै परिवार एकसाथ भेला भएर पारिवारिक आराधनाद्वारा परमेश्वरलाई धन्यवाद चढाउन सकिन्छ ।
Soul
‘Soul’चाहिँ विद्यार्थीहरूको दृष्टिकोणबाट परमेश्वरको अनुग्रह र बाइबलीय ज्ञान प्रदान गर्ने मासिक पत्रिका हो । योद्वारा विद्यार्थीहरूले धार्मिक भावना बिजारोपण गरी आफ्नो विश्वासलाई बलियो बनाउन सक्छन् ।
एलोहिष्ट
एलोहिस्टको अर्थ ‘एलोहिम परमेश्वर (पिता परमेश्वर, माता परमेश्वर)लाई विश्वास गर्ने मानिस’ हो । यो मासिक पत्रिकाले विश्वभरिका परमेश्वरको मण्डलीका सदस्यहरूको आत्मिक महसुस र रचनात्मक कुराहरू प्रस्तुत गर्दछ ।
स्वर्गीय परिवारको समुदाय
यहाँ सुसमाचार प्रचार गर्दा परमेश्वरको मण्डलीका सदस्यहरूले अनुभव गरेको महसुस, र स्वर्गीय परिवारका मनमोहक कहानीहरू भेट्टाउन सक्नुहुन्छ ।
WATV समाचार
यहाँ विश्वभरि हुने परमेश्वरको मण्डलीका कार्यक्रमहरू, राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन र स्वयंसेवा जस्ता विभिन्न गतिविधिहरूको समाचार पाउन सक्नुहुन्छ ।
बाइबल र सत्यता
योद्वारा परमेश्वरको मण्डलीमा मानिने शबाथ-दिन, निस्तार-चाड र बप्तिस्मा जस्ता आधारभूत सत्यताहरू बुझ्न सक्नुहुनेछ, र बाइबलीय पात्र र संरचनाको विषयमा गहन रूपमा अध्ययन गर्न सक्नुहुनेछ ।
Online Worship
Video sermons for online worship are provided so that you can have worship service at home, coping with national crisis caused by COVID-19.
Media Cast
What words will the people who are blessed by God Elohim study? This provides various video content such as the Church of God’s official YouTube channel, sermons, and church news.