सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण
छोरा-छोरीहरू एकसाथ भेला हुँदा बुबा-आमा खुशी हुनुभएजस्तै, परमेश्वर पनि उहाँका सन्तहरू एकसाथ भेला भएको चाहनुहुन्छ, र त्यसरी भेला भएको ठाउँमा आशिष् दिनुहुन्छ । “फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका…