जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?

17,076 भ्यु
लेख सुन्नुहोस् 1:34

न्यू योर्क टाइम्सका स्तम्भ लेखक, डेभिड ब्रुक्सले आफ्नो पुस्तकमा आफू राम्ररी जिइरहेको छु कि छैनँ भनेर जाँच्नको निम्ति आफूले आफूलाई निम्न उल्लेखित ४ वटा प्रश्नहरू सोध्नुपर्छ भनेका छन् ।

पहिलो, के मैले आफ्नो प्रतिभालाई विकास गर्दै महत्वपूर्ण कुरामा समय खर्चंदैछु ?

दोस्रो, के मैले भावी पुस्ताका लागि प्रेरणामूलक छाप छोड्दैछु ?

तेस्रो, के मैले भौतिक संसारमाथि विजय गरेको छु ?

चौथो, के मैले प्रेम गरेको छु ?

के यहाँहरू आफ्नो जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?

जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?

1:34
0:00 1:34

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।