एक मुठ्ठी बिउबाट

5,953 भ्यु

सन् १९७९ मा भारतको आसाम राज्यमा ठूलो बाढी आयो ।

बाढी आएको ठाउँ पूर्ण रूपमा तहसनहस भयो ।

पेइङ नाउँ गरेका एक जना किशोर केटाले ध्वस्त जमिनमा रूख रोप्न सुझाव दिए । तर कसैले पनि उसको कुरालाई गम्भिरतापूर्वक लिएनन् ।

हार नमानी, पेइङ आफैले मुठ्ठीभर बाँसका बीउहरू रोपे ।

३० वर्षपछि, त्यो मुठ्ठीभर बाँसको बीउ विभिन्न वन्यजन्तु र बोटबिरुवाहरूले भरिएको एउटा विशाल जङ्गलमा परिणत भयो ।