सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण

छोरा-छोरीहरू एकसाथ भेला हुँदा बुबा-आमा खुशी हुनुभएजस्तै, परमेश्वर पनि उहाँका सन्तहरू एकसाथ भेला भएको चाहनुहुन्छ, र त्यसरी भेला भएको ठाउँमा आशिष् दिनुहुन्छ । “फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका…

परमेश्वरको मण्डलीको दृष्टिकोणमा विधर्म भनेको के हो ?

बाइबलका अनुसार विधर्मी भनेको परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी गरे तापनि परमेश्वरको आज्ञा पालन नगर्ने र मानव-निर्मित नियम र सिद्धान्तको छलमा परेर गठन भएको एक समूह हो (१ पत्र २:१-३) । वैधानिक अथवा विधर्म भन्ने कुराचाहिँ येशू ख्रीष्टको आज्ञा पालन…

घुम्टो

परमेश्वरको सेवा गर्ने मानिसहरूले नियमित आराधनाको समयमा उचित पहिरन लगाउनु उनीहरूको कर्तव्य हो । परमेश्वरले हामीमा पवित्र मन हुनुपर्छ, अनि पुरुषले शिर ढाक्नुहुँदैन, तर स्त्रीले शिर ढाक्नुपर्छ भन्ने शिक्षा दिनुभयो । ... हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको…