शिष्टाचार

24,626 भ्यु
लेख सुन्नुहोस् 1:15

छ महिनाको स्वास्थ्य-सुधार उपचार सकाएर फर्किएका एक जना टेनिस खेलाडीले आत्मविश्वासका साथ प्रतिस्पर्धामा भाग लिएछन् तर विपक्षी खेलाडीद्वारा तिनी पराजित भए । अन्तर्वार्ताको क्रममा एक जना पत्रकारले तिनलाई प्रश्न सोधेछन् ।

“तपाईंको चोट कस्तो छ ?”

खेलाडीले जवाफ दिए,

“म चोटको बारेमा कुरा गर्न चाहन्न । किनभने यसले आजको राम्रो खेल खेल्ने विपक्षी खेलाडीको अवमूल्यन गर्नेछ ।”

शिष्टाचार

1:15
0:00 1:15

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।