सत्यताको

परमेश्वरको मण्डलीले बाइबलमा दिइएको परमेश्वरको शिक्षालाई पछ्याउँदछ ।

निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

शबाथ-दिन

परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएको सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिन । यो विश्रामको दिन त हो, तर त्योभन्दा पहिला योचाहिँ सम्पूर्ण थोक सृष्टि गर्नुभएका परमेश्वरको सृष्टिलाई सम्झना गर्ने दिन हो । परमेश्वरले सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिनलाई विशेष दिनको रूपमा छुट्ट्याउनुभएर १०…

घुम्टो

परमेश्वरको सेवा गर्ने मानिसहरूले नियमित आराधनाको समयमा उचित पहिरन लगाउनु उनीहरूको कर्तव्य हो । परमेश्वरले हामीमा पवित्र मन हुनुपर्छ, अनि पुरुषले शिर ढाक्नुहुँदैन, तर स्त्रीले शिर ढाक्नुपर्छ भन्ने शिक्षा दिनुभयो । ... हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको…