-
bible-word-nefaith-life-ne
- सबै
- सत्यताको परिचय
- भिडियो प्रवचन
- विश्वासको जीवनको निर्देशिका
- कार्ड सन्देश
- बाइबलीय प्रश्नोत्तर(Q&A)
- परमेश्वरको वचन
- सेवा
- प्रार्थना
- आराधना
- धैर्य
- बोली
- अन्य
प्रार्थना
प्रार्थनाको विषय के हुनुपर्छ होला ?
परमेश्वरको सहयोगविना हामीले आफ्नो शक्तिद्वारा केही पनि गर्न सक्दैनौं । त्यसैले हामीले परमेश्वरसित सहयोग मागेको परमेश्वर चाहनुहुन्छ (मत्ती ७:७-८), र अदृश्य संसारबाट हाम्रो प्रार्थनामा कान लगाउनुहुँदै सधैँ हामीलाई सहयोग गर्नुहुन्छ । यसकारण हामीले सधैँ लगनशीलताका साथ प्रार्थना गर्न प्रयत्न गर्नुपर्छ…
प्रार्थना कहिले गर्नुपर्छ ?
बाइबलमा हेर्ने हो भने असङ्ख्य विश्वासका पुर्खाहरूले प्रार्थनाद्वारा कठिनाइहरूलाई जितेपछि परमेश्वरबाट आशिष् पाएको यथार्थता जान्न सकिन्छ । मुक्तिदाताको रूपमा यो पृथ्वीमा आउनुभएका येशूज्यूले पनि प्रार्थनाद्वारा सुसमाचारको कार्य पूरा गर्नुभयो । यसरी प्रार्थनाचाहिँ ख्रीष्टियानहरूबाट अलग गर्नै नमिल्ने विश्वासको एक हिस्सा हो…
प्रार्थना कसरी गर्नुपर्छ ?
प्रार्थना भनेको परमेश्वरसँगको आत्मिक वार्तालाप हो । त्यसैले परमेश्वरको अस्तित्वमा दृढ विश्वास गर्नुपर्छ, र हामीले मागेको कुरा उहाँले दिनुहुन्छ भन्ने विश्वाससाथ सारा हृदयले प्रार्थना गर्नुपर्छ । हामीले कसरी प्रार्थना गर्नुपर्छ भन्नेबारे विस्तृत रूपमा अध्ययन गरौं । १) सर्वप्रथम उहाँको राज्य…
प्रार्थना किन गरिन्छ ?
प्रार्थना गर्नुपर्ने कारण के होला ? कुनै उद्देश्यविना यतिकै प्रार्थना गर्ने मानिसहरू पनि छन् । तर यदि हामीले प्रार्थना गर्नुपर्ने कारण बुझेर स्पष्ट उद्देश्यका साथ प्रार्थना गर्छौं भने त्यो साँचो प्रार्थना बन्नेछ । त्यसोभए अब प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा…
प्रार्थना भनेको के हो ?
प्रार्थनाचाहिँ परमेश्वरसँग आशिष् माग्ने विधि हो । अनि आफैले समाधान गर्न नसक्ने विभिन्न कठिन परिस्थितिहरू आइपर्दा परमेश्वरको न्यानो निगाहद्वारा सहयोग माग्ने विधि हो । मानिसलाई यो संसारमा जिउने क्रममा अर्को मानिसको सहयोगको आवश्यकता पर्ने समयहरू धेरै हुन्छ । तर मानिसको…