WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरको मण्डलीले पारिवारिक खुशीको लागि कस्ता किसिमका कार्यहरू गर्दछ ?

1390 हेरेको संख्या
FacebookTwitterEmailLineKakaoSMS

भनिन्छ, घरचाहिँ बुबाको राज्य, आमाको संसार र छोरा-छोरीको स्वर्ग हो । घरचाहिँ मानव समाजको जग निर्माण गर्ने खुशीको आधारभूत एकाइ हो ।

त्यसैले परमेश्वरको मण्डलीले परिवारमा एक-अर्कालाई आदर गर्ने, विचारशील हुने र मेलमिलापमा रहने जस्ता बाइबलका शिक्षाहरू सिकाउँदछ ।

सन्तहरूले परिवारबाटै परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्न सकून् भनेर परमेश्वरको मण्डलीले मासिक रूपमा ‘खुशी परिवार’ प्रकाशन गरी खुशी परिवारहरूका लागि आपसमा बुझिदिने र कुराकानी गर्ने मौकास्वरूप अन्तर्राष्ट्रिय गोष्ठी, परिवार निमन्त्रणा दिवस, परिवार कदर दिवस जस्ता कार्यक्रमहरूको आयोजना गर्दछ ।

मण्डलीले अन्य नागरिकहरूका लागि ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी र ‘बुबाको साँचो मन’ जस्ता प्रदर्शनीहरूको आयोजना गरेर परिवारप्रतिको न्यानोपना र प्रेमलाई जागृत गराउँदछ ।