WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरको मण्डलीले संसारमा द्वन्द र भेदभाव हटाउन के-कस्ता गतिविधिहरू गर्दछ ?

26,663 भ्यु
लेख सुन्नुहोस् 2:09

भेदभावचाहिँ आफूलाई उच्च स्थानमा राखेर अरूलाई होच्याउने सोचाइबाट उत्पन्न हुन्छ । परमेश्वरले हामी मानव-जातिलाई आपसमा सेवा र प्रेम गर्नू भन्ने शिक्षा दिनुभएको छ ।

संसारमा सबैभन्दा स्वच्छ प्रेम नै आमाको प्रेम हो । अनि मानव-जातिलाई एउटै परिवारको रूपमा लिनुहुने माताको मनद्वारा परमेश्वरको मण्डलीले राष्ट्रियता, जाति, लिङ्ग र संस्कृतिबीच कुनै भेद नराखी संसारलाई एकताबद्ध हुन मद्दत पुऱ्याउँछ ।

बहुसांस्कृतिक परिवार वा अन्तर्राष्ट्रिय विद्यार्थीहरू र विदेशी संस्कृति अनुभव टोलीका लागि संस्कृति आदानप्रदान गर्ने अभियान र भेदभाव अन्त्य गर्ने अभियान पनि तीमध्येको एक हो । यदि सबैले माताको मन लिए भने भेदभाव हराएर यो संसार शान्तिपूर्ण ठाउँ बन्नेछ ।

परमेश्वरको मण्डलीले संसारमा द्वन्द र भेदभाव हटाउन के-कस्ता गतिविधिहरू गर्दछ ?

2:09
0:00 2:09

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।