WATV.org is provided in English. Would you like to change to English?

April 16, 2019

परमेश्वरको मण्डलीमा जानुका राम्रा पक्षहरू के-के हुन् ?

54 읽음
FacebookTwitterEmailLineKakaoSMS

परमेश्वरले स्थापना गर्नुभएर हुर्काउनुभएको परमेश्वरको मण्डलीचाहिँ बाइबलमा आधारित प्रवचन, पवित्र र भक्तिपूर्ण आराधना, पादरी कर्मचारी तथा सन्तहरूको नम्रता र विचारशीलता, बाँडचूँड तथा विभिन्न स्वयंसेवा गतिविधिले भरिएको प्रेमको गुँड हो ।

यो ठाउँमा पवित्र परमेश्वरको प्रेम र अनुग्रहद्वारा अनन्त जीवन र खुशीयाली प्राप्त हुन्छ । अनि मानव-जीवनको मूल अर्थलाई महसुस गर्नुको साथै आशापूर्ण भविष्य र मुक्तिप्रति निश्चितता प्राप्त गर्न सकिन्छ ।

परमेश्वरको सन्तान भएअनुरूप सही शिक्षाहरू सिकेर परिवार, विद्यालय र समाजमा असल जीवन बिताउँदै आफ्नो परिवारसँग मिलापमा रहेमा समुदाय, देश र सारा संसारलाई नै शान्तिमय ठाउँमा परिणत गर्न सकिनेछ ।

FacebookTwitterEmailLineKakaoSMS