परमेश्वरको मण्डली विश्वव्यापी मण्डली हो । विभिन्न पृष्ठभूमिका यति धेरै मानिसहरू कसरी एकतामा रहन सकेका होलान् ?

764 हेरेको संख्या

विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूको वर्ण, भाषा र संस्कृति फरक भए तापनि सबै जना पिता परमेश्वर र माता परमेश्वरको प्रेमभित्र रहेका एउटै परिवार हुन् ।

विश्वभरिका पादरी कर्मचारीको सम्मेलन, सुसमाचार सक्रियता गतिविधिहरू, अन्तर्राष्ट्रिय सहकारिता, समाज सेवा, अन्तर्राष्ट्रिय बाइबल गोष्ठी र “माफ गर्नुहोस्, धन्यवाद” जस्ता प्रेम आदनप्रदान गर्ने विभिन्न अभियान र बैठकहरू नै स्वर्गीय परिवारजनको एकताको आधार हो ।

मानव-जातिलाई अनन्त खुशी बाँड्ने उद्देश्यका साथ विश्वव्यापी परमेश्वरको मण्डली एउटै मनद्वारा एकताबद्ध भएको छ ।