मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
October 3, 2025
बिरुवाहरूमा हुने एलिलोप्याथी
बतास चल्दा वा हावाले जडिबुटीलाई हल्लाउँदा, त्यसले मानिसहरूले मन पराउने कडा सुगन्ध फाल्छ । तर वास्तवमा तिनीहरूले त्यो सुगन्ध फाल्नुको कारणचाहिँ आफूलाई बाह्य आक्रमणबाट बचाउनको निम्ति हो । झुसिलकीराहरूले सल्लाको पात खान्छन् र बन्दामा लाग्ने कीराहरूले बन्दाको पात खान्छन् ।…
विस्तृत रूपमा हेर्नेJanuary 20, 2024
हरेक दिन मीठो खाने
कुनै एक निम्न माध्यमिक विद्यालयका एक जना शिक्षकले विद्यार्थीहरूलाई सोधेछन् । “एक जना मानिसले बजारबाट १० वटा स्याउहरू किनेछन्, तर घर आएर नियालेर हेर्दा त हरेक स्याउमा कुनै…
January 19, 2024
स्वतन्त्र अभियन्ताकी छोरी
पहिलो विश्व युद्ध चर्किएको सन् १९१५मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा दोस्रो पुस्ताको कोरियाली अमेरिकी सुसान आनको जन्म भयो । प्रशान्त युद्ध1 छेडिएको समयमा तिनी अमेरिकी नौसेनामा…
January 18, 2024
सुरु गर्ने समय
शक्तिशाली आँधीका कारण छानो भाँचिएको एउटा घर थियो । पानी पर्दा छतबाट पानी चुहिने भए पनि घरधनीले छत मर्मत गर्नेबारे सोच्नसमेत सकेन । घरधनीले सोच्यो, ‘पानी पर्न रोकिएपछि…
January 17, 2024
सुरक्षितसाथ लड्ने तरिका
जुडोचाहिँ दुई जना खेलाडीहरूले एक-अर्काको हात समाउँदै विपक्षीको शक्ति प्रयोग गरेर एक-अर्कालाई हुत्त्याउने, पछार्ने, थिच्ने अथवा धकाल्ने खेल हो । जुडो सिकाइँदाखेरि सबैभन्दा पहिला, आक्रमण गर्ने तरिकाभन्दा पनि…
January 16, 2024
आँखा
आँखाले रेटिना(दृष्ट पटल)मा प्रतिबिम्बित वस्तुको छविलाई इलेक्ट्रोकेमिकल जानकारीमा रूपान्तरण गर्छ र यसलाई अप्टिक स्नायुमार्फत दिमागमा पुऱ्याउँछ । आँखाले शरीरका अन्य अङ्गहरूभन्दा बढी जानकारी प्राप्त गर्छ । आँखा यति…
January 15, 2024
जीवन राम्ररी बिताउँदैहुनुहुन्छ ?
न्यू योर्क टाइम्सका स्तम्भ लेखक, डेभिड ब्रुक्सले आफ्नो पुस्तकमा आफू राम्ररी जिइरहेको छु कि छैनँ भनेर जाँच्नको निम्ति आफूले आफूलाई निम्न उल्लेखित ४ वटा प्रश्नहरू सोध्नुपर्छ भनेका छन्…
January 14, 2024
प्रतिभाशाली बन्ने रहस्य
प्रसिद्ध फ्रान्सेली भायोलिन वादक पाब्लो दे सरसते १० वर्षको छँदादेखि नै यति प्रतिभाशाली थिए, कि उनले महारानीको सामु भायोलिन बजाउने अवसर प्राप्त गरे । उनले परिष्कृत भाइब्रेटो र…
April 9, 2023
एक दिनको आयु भए पनि
माछालाई पौडिन सिकाउन नपरेजस्तै मेफ्लाइ(Mayfly)को अगाडि छोटो जीवनको बारेमा कुरा गरिरहन आवश्यक छैन । वयस्क मेफ्लाइको आयु एकदमै छोटो हुन्छ । प्रजातिअनुसार आयुमा थोरै फरक पर्न सक्ला, तर…
February 28, 2023
प्रकृतिको नियमअनुसार
अफ्रिकाको सेरेङ्गेटी घाँसे मैदानमा सबै जनावरहरू प्रकृतिको नियमअनुसार जिउँछन् । शाकाहारी जनावरहरूले आफ्नो उत्कृष्ट दृष्टि र तेज दौडने क्षमताको प्रयोगद्वारा शत्रुहरूको आक्रमणबाट आफूलाई बचाउँछन् भने मांसाहारी जनावरहरूले चाहिँ…
February 27, 2023
विलासी गाडीभन्दा अझ राम्रो कुरा
सउलको कुनै बजारनेर एक जना सानो केटोले हजुरआमाको ठेलागाडा सट्टामा तानिरहेको थियो । तब ठेलागाडाले, त्यहाँ पार्क गरेर राखिएको एउटा महँगो कारलाई कोताऱ्यो । अब के गर्ने होला…
February 26, 2023
म बूढी हुन चाहन्छु
समयको बहावलाई कसैले रोक्न नसकेजस्तै बुढेस्काललाई पनि कसैले रोक्न सक्दैन । बुढेस्कालका चिन्हहरू लुकाउन मानिसहरू कपालमा रङ लगाउने वा फेसियल बोटक्स सुई लगाउने गर्छन् । आफ्नो बुढेस्काललाई खुशीसाथ…
February 25, 2023
शानदार चुनौती
हिउँदे ओलम्पिक खेल भनिने बोबस्लेय[Bobsleigh] एउटा यस्तो खेल हो, जसमा २ वा ४ जना खेलाडीहरूले जमेको साँघुरो, घुमाउरो र ओरालो बाटोमा गुरुत्वाकर्षण-सञ्चालित[gravity-powered] स्लेड तीव्र गतिमा चलाउँछन् । स्लेड…
February 22, 2023
जिउनुपर्ने कारण
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे ।…
February 20, 2023
भ्रममा परेको इन्द्रिय
ⓒ Edward H.Adelson / http://web.mit.edu/persci/people/adelson/checkershadow_illusion.html / Copyrighted free use “चित्रमा खण्ड A र खण्ड B कुन रङको देखिन्छ ?” “खण्ड A खैरो र खण्ड B सेतो रङको देखिन्छ…
February 19, 2023
साधारण हिरोहरू
केही महिनाअघि कुनै चौबाटोमा घटेको घटना हो । अबेर रातमा, शपिङ मल अगाडिको ओरालो सडकमा पार्क गरिएको एउटा मालवाहक ट्रक एक्कासि गुड्न थाल्यो । चालकले पार्किङ ब्रेक राम्ररी…
February 18, 2023
आमाको तस्वीर हेर्दा मात्र पनि
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयले ७~१२ वर्षका बच्चाहरूमा एउटा परीक्षण गऱ्यो । उनीहरूलाई अपरिचित मानिसहरूका अगाडि गणितीय हिसाबहरू हल गर्न लगाइँदा उनीहरूले अत्तालिएर राम्ररी हल गर्न सकेनन्…
February 15, 2023
लुटेराको मन परिवर्तन गरिदिएको उदारता
संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा घटेको घटना हो । एक जना जवान समाजसेवी कामपछि घर फर्कंदैथिए । तब कुनै सुनसान ठाउँमा पुगेपछि तिनी एक्कासि लुटेराको फेला परे ।…
February 13, 2023
अनुनादक(प्रतिध्वनि बक्स)
सुन्दर धून सृजना गर्ने वाद्य यन्त्रहरू ! त्यसका पाटपुर्जा, आकार र प्रयोग गर्ने तरिका फरक भए तापनि ती सबैमा एउटा कुराको समानता छ : ती सबै यन्त्रहरूको भित्री…
February 12, 2023
उपभोग गर्ने खुशी, स्मरण गर्ने खुशी
विद्यालयका दिनहरूमा साथी, करियर र भविष्यको बारेमा धेरै चिन्ता हुन्छ । तर त्यो समय पार गरिसकेका वयस्कहरूले चाहिँ अहिलेका विद्यार्थीहरूलाई यसो भन्ने गर्छन्, “तिमीहरूको लागि सबैभन्दा उत्तम समय…
July 11, 2021
एक छात्रालाई रुवाएका न्यायाधीश
“बसेको ठाउँबाट उठ ।” चोरीको आरोपमा साथीहरूसँगै अदालत पुऱ्याइएकी एक छात्रालाई न्यायाधीशले नम्र आवाजमा भने । ती छात्रा अलि हिचकिचाउँदै उठेपछि न्यायाधीशले फेरि भने, “मैले बोलेको कुरालाई ठूलो…
June 28, 2021
सुरुको मन
कुनै पनि कामको थालनी गर्दा सुरुमा लिइने मन हुन्छ, शुद्ध र नम्र मन अनि व्यग्रता । यसैलाई ‘सुरुको मन’ भनिन्छ । कुनै एउटा अनलाइन रोजगार बजार खबर साइटले,…
December 26, 2020
पाना पल्टाइदिने व्यक्ति
सदन अर्केस्ट्रामा होस् अथवा पियानो वादनमा, प्रस्तुति अवधिभर मञ्चमै उपस्थित भए पनि दर्शक वृन्दमाझ आफूलाई प्रकट नगर्ने एक जना व्यक्ति हुन्छन्, जसलाई “पाना पल्टाइदिने व्यक्ति(page-turner)” भनिन्छ । शाब्दिक…
December 25, 2020
निर्बल पक्षलाई सबल पक्षमा परिवर्तन गराउँदै
समुद्रको शीर्ष शिकारी, सार्क माछामा एउटा प्राणघातक निर्बल पक्ष हुन्छ । त्यो के हो त भन्दा सार्कको शरीरमा, पानीमा तैरने शक्ति र श्वासेन्द्रिय मांसपेशीलाई नियन्त्रण गर्ने वायु-थैली नै…
December 24, 2020
ती मानिसजस्तै
अँध्यारो समुद्रमा यात्रा गर्ने जहाजलाई मार्गनिर्देशन गर्ने दीपगृहझैँ जीवनको यात्रामा तपाईंलाई सही बाटोमा डोऱ्याउने एक जना मार्गनिर्देशकको आवश्यकता पर्छ । यस्तो मार्गनिर्देशकलाई प्रायः ‘रोल मोडेल’ भनिन्छ । रोल…