विश्वास र जीवन

मन गोडमेल गर्दै

छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।

February 26, 2024

नज प्रभाव (Nudge Effect)

भऱ्याङ र एस्केलेटर(escalator, लिफ्ट) सँगसँगै छ भने प्रायः मानिसहरू सुविधाजनक एस्केलेटर प्रयोग गर्न रुचाउँछन् । तर स्वीडेनको राजधानी सहर स्टकहोमको रेल स्टेसनमा एस्केलेटरभन्दा भऱ्याङ नै अझ लोकप्रिय छ…

February 25, 2024

खराब टिप्पणी नभएको लेख

कसै-कसैले टिप्पणी हुँदै नहुनुभन्दा बरु खराब टिप्पणी भए पनि हुनु नै राम्रो हो भन्ने गर्छन्, तर तिनीहरूले आफ्नो बारेमा लेखिएका निन्दात्मक टिप्पणीहरू देखे भने तिनीहरूको सोचाइ नै परिवर्तन…

February 24, 2024

बुबाको डाइट

विद्यालयका दिनहरूपछि कहिल्यै व्यायाम नगरी आफ्नो डाइट नियन्त्रण गर्न असफल भएका ३५ वर्षीय अमेरिकी नागरिक एडुआर्डो कमार्गोले यस पटक आफैलाई नयाँ डाइटको चुनौती दिए । उनले दैनिक खाने…

February 21, 2024

​सफलताको सम्भावना​

२०औँ शताब्दीका उत्कृष्ट चित्रकार पिकासोले करीब २०,००० वटा चित्रहरू कोरेका थिए, अनि विश्व-प्रसिद्ध भौतिकशास्त्री आइन्सटाइनले करीब २४० वटा थेसिसहरू लेखेका थिए । जर्मनीका सङ्गीतकार तथा रचनाकार बाचले प्रत्येक…

February 20, 2024

प्रेम भनेको के हो ?

“तपाईंले आफ्नो साथीलाई उसको सर्ट एकदमै राम्रो छ भन्नुभएको थियो, उसले प्रायः त्यो सर्ट मात्र लगाएर हिँड्छ ।” “पियानो प्रस्तुति हुँदा, मलाई मञ्चमा एकदमै डर लागिरहेको थियो ।…

February 19, 2024

भाइलाई बचाउन

सन् २०१३ अप्रिल महिनामा कोरियाको सउलमा प्राथमिक तहमा अध्ययनरत दुई दिदी-भाइ विद्यालयबाट घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनीहरूले खेल मैदानको नजिकै बाढी पम्प गर्ने मेसिनको प्लेट[plate…

February 18, 2024

​चोरको मन फर्काइदिएको नोट​

बेलायतको सानो रिसोर्ट सहरमा एइलिन नाउँकी एक जना नर्स बसोबास गर्थिन् । बिरामीलाई भेट्न जाँदाखेरि प्रायः उनी साइकल प्रयोग गर्ने गर्थिन् । तर कुनै एक दिन, बिरामीलाई उपचार…

February 17, 2024

मस्तिष्कले नजान्ने कुरा

हाम्रो शरीर मस्तिष्कको आदेशअनुसार चल्दछ । यदि मस्तिष्कले काम गर्न छोड्यो भने शरीरका अन्य अङ्गहरूले आफ्नो भूमिका राम्ररी निभाउन सक्दैनन् । त्यसैले त शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग नै…

February 15, 2024

जुम्ल्याहाको सन्देश

“नमस्कार ! हामी जुम्ल्याहा दाजुभाइ आज पहिलो पटक उडान भर्दैछौं । हामीहरू भर्खर १४ हप्ताका भयौं । हामीहरू ज्ञानी हुनलाई सक्दो कोसिस गर्नेछौं, तर कान दुखेर अथवा डर…

February 14, 2024

फाल्नुपर्ने कुराको सूची

गर्नुपर्ने काम अथवा गर्न चाहेको काम छ भने एउटा सूची बनाएर त्यसलाई प्राथमिकताअनुसार क्रमबद्ध रूपमा मिलाएर राख्नुभयो भने यसले तपाईंलाई कुनै पनि काम ध्यानपूर्वक गर्न मद्दत पुऱ्याउँछ ।…

February 13, 2024

बुबालाई पत्र

आलास्कामा बस्ने ९ वर्षको केटो, म्याकले सन् २००९मा अफगानिस्तानमा मारिनुभएका आफ्ना बुबाको हरेक जन्मदिनमा आमासँगै केक बनाएर भोज गर्ने गर्थ्यो । तर यो वर्षचाहिँ उसले एउटा विशेष पत्र…

February 11, 2024

वुडपिकर चराको ब्रुड प्याच [brood patch]

प्वाँखहरू एकदमै हलुका हुन्छ, तर त्यसमा उत्तम ताप स्थिरता हुन्छ । यसकारण जाडो याममा फेदरबाट बनेका ज्याकेटहरू मानिसहरूमाझ लोकप्रिय बन्ने गर्छ । तर वुडपिकर चराले चाहिँ शरीर ढाक्ने…

February 10, 2024

बुद्धिमान् चराको कुञ्जी

काग, एयाजुर विंग्ड-म्यागपाइस(नीलपंख काग), नाइटिङगेल(बुलबुल), म्यागपाइस(लामपुच्छ्रे काग) लगायत कागको परिवारमा पर्ने चराहरू अन्य प्रजातिका चराहरूको तुलनामा सबैभन्दा चलाख हुन्छन् । वास्तवमा भन्ने हो भने, केही म्यागपाइस वा कागहरूले…

February 9, 2024

सहकार्यको शक्ति

हिग्स बोसोन भनेको ब्रह्माण्डलाई रचना गर्ने एक तात्त्विक कण हो, यसले आधुनिक भौतिक विज्ञानमार्फत ब्रह्माण्डबारे वर्णन गर्न एक महत्त्वपूर्ण भूमिका खेल्छ । यद्यपि भौतिकशास्त्रीहरू हिग्स बोसोनको अस्तित्वबारे पहिल्यै…

February 8, 2024

मभन्दा फरक भए पनि

एउटा छावा(हात्तीको बच्चा) पुतलीलाई पछ्याउने क्रममा गल्तीले बच्चा जिराफहरू खेलिरहेको ठाउँमा पुग्यो । छावालाई पहिलो पटक देखेका बच्चा जिराफहरूले उसको विषयमा टिप्पणी गर्न थाले । “ए साथी हो,…

February 7, 2024

आमाहरू सेवाको योग्य हुनुको वैज्ञानिक कारण

पहिलो, आमाहरूलाई आरामको आवश्यकता हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूको आरामको समय दिनहुँ ४० मिनेटले कम हुने कुरा कुनै एउटा अध्ययनले देखाएको छ । दोस्रो, आमाहरू जीवनभर आफ्ना छोरा-छोरीहरूप्रति…