विश्वास र जीवन

मन गोडमेल गर्दै

छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।

April 12, 2026

बुबा-आमाको मन

एक जना मानिस व्यवसायको सिलसिलामा विदेश जानुपर्ने भयो । तिनको अनुपस्थितिमा केही महिनासम्म एकलैले ५ जना बच्चाहरूको हेरचाह गर्नुपर्ने भएकी पत्नीप्रति तिनी चिन्तित भए । त्यसैले तिनले कसो…

April 11, 2026

बोल्नुभन्दा अगाडि

बुद्धिमानीपूर्वक बोलेको बोलीले हजारौँ ऋणसमेत चुक्ता गर्छ भने, विचारै नगरी मुखबाट निकालेको काँडाजस्तो बोलीले मानिसको हृदयमा दाग छोड्छ । त्यसोभए बोल्नुभन्दा अगाडि हामीले कुन-कुन कुराको ख्याल गर्नुपर्छ होला…

April 5, 2026

सुनामीलाई जित्नु छ भने

सुनामी छाल आउँदा यदि समुद्रमा प्रवेश गरिसकेको जहाज छ भने कतातिर भाग्नुपर्छ होला ? सामान्यतया मानिसहरूले सक्दो चाँडो बन्दरगाह भएको जमिनतिर जहाज लैजानुपर्छ भनी सोच्दछन्, तर वास्तवमा खुल्ला…

April 3, 2026

लाइबिगको न्यूनतमको नियम

‘लाइबिगको न्यूनतमको नियम(Liebig’s Law of minimum)’ भन्ने एउटा नियम छ । एक जर्मन रसायनविद्, जस्टस भोन लाइबिगद्वारा घोषित यो नियमले, बोटबिरुवाको वृद्धि गराउनको निम्तिचाहिँ पर्याप्त मात्रामा पाइने स्रोतहरू…

March 28, 2026

पूर्ण सामान बनाउन

कुनै मोबाइललाई १ मिटर माथिदेखि खसालिन्छ, नरोकीकन फन्फनी घुमिरहने बाकसमा राखिन्छ, अनि त्यसमा पानी पनि खन्याइन्छ । फेरि १०० किलो तौलको व्यक्तिलाई त्यसमा बस्न लगाइन्छ, अथवा त्यसका बटनहरूलाई…

March 26, 2026

​सबैभन्दा महान् उपहार, मानव-शरीर​

भनिन्छ, एउटा कार बनाउन २५,००० पाटपुर्जाहरू चाहिन्छ, अनि बोइङ ७४७ बिमान बनाउन करिब साढे ४ करोड पाटपुर्जाहरूको आवश्यकता पर्छ । त्यसोभए हाम्रो शरीरचाहिँ नि त ? हाम्रो शरीरमा…

March 20, 2026

​सुगन्ध छर्ने व्यक्ति​

बाटोमा हिँड्दाखेरि पाउरोटी बनाउँदैगरेको मीठो बास्नाले यहाँहरू सबैलाई कुनै न कुनै बेला आकर्षित गरेको क्षण पक्कै छ होला । पाउरोटीको यस्तो बास्नाले मानिसहरूमा भोक जगाउने काम मात्र गर्दैन,…

March 16, 2026

​प्रेमको टेप​

नव दुलहा अर्ल डिक्सनलाई एक जना व्यक्तिको चिन्ता लाग्थ्यो- हेल्चेक्र्याइँ गर्ने उनकी पत्नीको । कारण, तिनकी पत्नीले खाना पकाउँदा उनको घरी चक्कुले हात काटिने, घरी औँलाहरू पोल्ने हुन्थ्यो…

March 14, 2026

सबैभन्दा महान् चिकित्सक

प्राचीन चीनको युद्धकालीन समयमा बिएन क्यु नाउँ गरेका एक जना प्रसिद्ध चिकित्सक थिए । उनका अन्य दुई दाजुहरू पनि चिकित्सक नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै…

March 12, 2026

​क्यान्सरलाई समेत जित्ने हाँसो​

के यहाँहरूलाई हाम्रो शरीरमा क्यान्सरलाई परास्त गर्ने विशेष लडाकाहरू हुन्छ भन्ने तथ्य थाहा छ त ? ती हुन् प्राकृतिक विनाशक कोषिका(Natural Killer Cell), जसलाई NK कोषिका भनिन्छ ।…

March 6, 2026

मानिसलाई विभेद गर्ने क्याफे

फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट सहर, नाइस(Nice)को कुनै एउटा क्याफेको मेन्यूमा कफीको मूल्य यसरी तोकिएको थियो : “कफी” मात्र भन्यो भने १० डलर, “कफी ल्याइदिनुहुन्छ कि ?” भन्यो…

March 4, 2026

​धैर्यता र सहनशीलताद्वारा​

सन् १९३२मा संयुक्त राज्य अमेरिकास्थित सान फ्रान्सेस्कोमा जन्मिएका बिल पोटर, जन्मिएदेखि मानसिक पक्षघातले ग्रस्त थिए । उनी गाह्रो गरी बोल्थे, ढाँड पनि कुप्रो परेको थियो, अनि उनको दाहिने…

February 28, 2026

​टि-म्याक टाइम​

सन् २००४ डिसेम्बर ९ तारिखमा संयुक्त राज्य अमेरिकाको दुई वटा बास्केटबल टोली- ह्यूस्टन रकेट र सान आन्टोनियो स्पर्सबीच बास्केटबल प्रतिस्पर्धा भएको थियो । खेल सिद्धिन ४१ सेकेन्ड मात्र…

February 25, 2026

​आमाको विश्वास​

सन् १९६० सेप्टेम्बर १७ तारिखमा रोम ओलम्पिक हेरिरहेका थुप्रै मानिसहरूको ध्यान एक जना अमेरिकी महिला खेलाडीमा केन्द्रित भयो । ती महिलाले १०० मिटर दूरीको दौड ११ सेकेन्डमा पार…

February 21, 2026

बिर्सिने आशिष्

अघिदेखि खोजिरहेको गाडीको चाबी हातमै छ त । तिमीले हराएको फोनको घण्टीको आवाज त घर्राभित्रबाट आइरहेको छ । तिमीले धुइँधुइँती खोजिरहेको रिमोट मैले फ्रिजभित्र भेट्टाएँ । आफ्नो बिर्सिने…

February 18, 2026

हरेक दिन मीठो खाने

कुनै एक निम्न माध्यमिक विद्यालयका एक जना शिक्षकले विद्यार्थीहरूलाई सोधेछन् । “एक जना मानिसले बजारबाट १० वटा स्याउहरू किनेछन्, तर घर आएर नियालेर हेर्दा त हरेक स्याउमा कुनै…

February 15, 2026

स्वतन्त्र अभियन्ताकी छोरी

पहिलो विश्व युद्ध चर्किएको सन् १९१५मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा दोस्रो पुस्ताको कोरियाली अमेरिकी सुसान आनको जन्म भयो । प्रशान्त युद्ध१ छेडिएको समयमा तिनी अमेरिकी नौसेनामा…

February 13, 2026

सुरु गर्ने समय

शक्तिशाली आँधीका कारण छानो भाँचिएको एउटा घर थियो । पानी पर्दा छतबाट पानी चुहिने भए पनि घरधनीले छत मर्मत गर्नेबारे सोच्नसमेत सकेन । घरधनीले सोच्यो, ‘पानी पर्न रोकिएपछि…

February 11, 2026

सुरक्षितसाथ लड्ने तरिका

जुडोचाहिँ दुई जना खेलाडीहरूले एक-अर्काको हात समाउँदै विपक्षीको शक्ति प्रयोग गरेर एक-अर्कालाई हुत्त्याउने, पछार्ने, थिच्ने अथवा धकाल्ने खेल हो । जुडो सिकाइँदाखेरि सबैभन्दा पहिला, आक्रमण गर्ने तरिकाभन्दा पनि…

February 10, 2026

बुबाको अन्तिम उपहार

दिवङ्गत छोरीको नाम सधैँ एउटा बहुमूल्य प्रकाशको रूपमा चम्किरहोस् भन्ने एक बुबाको निश्चल प्रेमद्वारा इ जिन ए मेमोरियल पुस्तकालयको निर्माण गरिएको हो । पुस्तकालयको भित्री भित्ताहरूमा कुँदिएका शिलालेखहरू…

February 8, 2026

स्पष्ट सङ्केत

‘वाइल्ड वेस्ट’ उपन्यासका प्रमुख पात्रले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नका लागि एउटा चिन्हमुनि यसो भनेर लेख्छन् । “एउटा अङ्गुरले अर्को अङ्गुरलाई रङ्ग परिवर्तन गर्न मद्दत गर्छ ।” यसको अर्थ…

February 7, 2026

म खुशी छु, किनभने म मुस्कुराउँछु

सधैँ उज्ज्वल र हँसिलो अनुहार बनाउनु राम्रो हो, तर कहिलेकहीँ त्यसो गर्न सकिँदैन । यद्यपि यस्तो समयमा पनि मुस्कुराउन सक्ने एउटा रहस्य छ, त्यो नै केवल मुस्कुराउनु हो…

February 5, 2026

शब्दमा व्यक्त गर्न नसकिने ज्ञान

ज्ञान दुई प्रकारको हुन्छ, एउटा शब्दमा वर्णन गर्न सकिने ज्ञान र अर्कोचाहिँ शब्दमा वर्णन गर्न नसकिने ज्ञान । पहिलोलाई ‘स्पष्ट ज्ञान’ र दोस्रोलाई ‘मौन ज्ञान’ भनिन्छ । मौन…

February 4, 2026

असल मानिस

मृत्युको व्यापारीको निधन योचाहिँ सन् १८८८ मा फ्रान्सको एउटा समाचारपत्रले डायनामाइटका स्विडेनी आविष्कारक अल्फ्रेड नोबेलको निधनको खबर छाप्दा प्रयोग गरेको शीर्षक थियो । यद्यपि त्यो समाचार गलत थियो…

February 3, 2026

खार्ने प्रक्रिया

फलामचाहिँ कृषि औजार, उपकरण, हातहतियार लगायत विभिन्न साधनहरू बनाउनका लागि प्रयोग गरिन्छ । फलामलाई औजारको रूपमा प्रयोग गर्नको लागि, सबैभन्दा पहिला त्यो बलियो हुनुपर्छ । तसर्थ फलामलाई बलियो…

February 1, 2026

त्यो अवधिमा गरेको काम

एक जना क्याम्पस विद्यार्थीले पार्ट टाइम जागिर खोज्दैथियो, तर जागिर पाउन गाह्रो थियो । एक दिन, उसले एउटा कम्पनीको विज्ञापन देख्यो र सिधै त्यहाँ गएर आफूले जुनसुकै काम…

January 31, 2026

स-साना कुराहरू पनि

एउटा सानो प्वालबाट पनि सूर्यको किरण छिर्न सक्छ । मानिसहरू ठूलो चट्टानमा होइन तर साना ढुङ्गाहरूमा अल्झिएर लड्छन् । बेलायती लेखक आर्थर कोनन डोयलले साना कुराहरूको महत्त्वबारे कुरा…

January 30, 2026

प्रेमको प्रमाण

योचाहिँ संयुक्त राज्य अमेरिकाको एउटा परिवारमा घटेको घटना हो । त्यो परिवारमा, छोराले कुरा गर्न खोज्दा आमाले सधैँ गम्भीर भएर सुनिदिनुहुन्थ्यो । एक साँझ, आमा र छोरा भान्सामा…