विश्वास र जीवन

स्वयंसेवा गतिविधि

प्रेम र खुशी जति बाँड्यो त्यति नै बढ्छ । स्वयंसेवा गतिविधिसम्बन्धी विभिन्न कहानीहरू सुन्ने हो कि ?

हृदयको ढोका खोल्ने सन्तहरूको सुकर्म

कोरियाको आन्सान वल्फी मण्डलीका हामी सन्तहरू हरेक महिना बाटो सरसफाइ गर्छौं । हामीले स्वयंसेवा कार्य हतारिँदै नभएर विस्तृत रूपले गर्ने गरेको देखेर मण्डली नजिकैका बासिन्दाहरू, पसलका साहुजीहरू र सडक सरसफाइ कर्मचारीहरूले हाम्रो मण्डलीको खूब प्रशंसा गर्छन् । यस पटक हामीले…

यु ह्वी सुन / आन्सान, कोरिया

बाढी उद्धार क्षेत्रमा

यो ग्रीष्मको अन्त्यतिर कोरियाको दक्षिणी भेगमा मूसलधार वर्षा भयो । लामो समयसम्म बुसानमा बस्दैआएका मानिसहरूले पनि यस्तो भारी वर्षा त्यसअघि कहिल्यै नदेखेको कुरा बताए । त्यो एक्कासि आएको प्राकृतिक प्रकोप थियो । बाढीले ठूलो क्षति पुऱ्यायो । धेरै घरहरू बाढीले…

वाङ गा राम / बुसान, कोरिया

स्याउ बगानमा

वर्षेनी फसलको समय आउँदैपिच्छे किसानहरू जनशक्तिको अभावले पिरोलिन्छन् । उनीहरूको यस्तो व्यस्ततालाई कोरियालीहरू “आगो ठोस्ने डन्डीलाई पनि भुइँमा बस्ने फुर्सद छैन” भनेर अभिव्यक्त गर्ने गर्छन् । यसरी किसानहरूलाई सधैँ खेतालाहरूको खाँचो भइरहन्छ । किसानहरूको त्यो व्याकुल मनलाई बुझिदिँदै घमाइलो कुनै…

इ साङ ह्वा / देगु, कोरिया

आलु खन्ने

मे २५ तारिख आइतबार, आलु उखेल्ने समय भएकोले जनशक्ति सहयोग गर्न हामीहरू आलु बारीतिर लाग्यौं । कोरियाभरिको साझा समस्या– व्यस्त मौसममा किसानलाई कामदारको अभाव । त्यसकारण हामीले यो स्वर्ण अवसर गुमाउन चाहेनौं । स्त्रीहरू लगायत आइतबार बिदाको दिन समय निकालेका…

गिम दोङ हो / थोङयङ, कोरिया

टिफिन बक्समा प्रेम राखेर

म एक युवक हुँ– ऊर्जाले भरिएको प्रभातको शीतजस्तो युवा । तर कहिलेकहीँ यो कुराले मलाई लज्जित तुल्याउँछ, र म मेरो वरपरका मानिसहरूप्रति क्षमाप्रार्थी हुन्छु । किनकि घरमा आमाले खाना बनाइहाल्नुहुन्छ, अनि सियोनमा मभन्दा अग्रज सन्तहरूले मेरो हेरविचार गर्नुहुन्छ । माताले…

इ सि वन / सउल, कोरिया