पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
भिडियो हेर्नेछिमेकी तथा समाजको निम्ति समर्पणयुक्त स्वयंसेवा कार्यहरू गर्ने
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विषयमा
विश्वभरिका मिडियाहरूले रिपोर्ट गर्दछ ।
विभिन्न विषयका भिडियो प्रवचनहरू हेर्नुहोस् ।
परमेश्वरको मण्डलीले ६२ वटाभन्दा बढी भाषामा प्रवचनहरू उपलब्ध गराउँदछ ।
विश्वका विभिन्न देशका सरकार तथा निकायहरूबाट
परमेश्वरको मण्डलीले ६,२०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।
स्वर्ण अवार्ड(सर्वोत्कृष्ट सङ्गठन पुरस्कार, ७४ पटक)
आजीवन अवार्ड(सर्वोत्कृष्ट व्यक्ति विशेष पुरस्कार)
ब्राजिल राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड
पेरु राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड (संगठनात्मक श्रेणी)
राष्ट्रपतीय सङ्गठन पुरस्कार, सरकारी पदक, राष्ट्रपतीय प्रमाण-पत्र
मन गोडमेल गर्दै
कुनै एक समयमा एक जना घमण्डी जवान केटो थियो । गाउँको फूलबारी छाँटकाट गरिरहेका एक जना वृद्ध मानिसले, त्यही बाटो भएर गइरहेको त्यो जवान केटोलाई बोलाउनुभएछ । “ए बाबु, यो माटोमा अलिकता पानी हालिदिन्छौ कि ?” त्यो केटो नसुनीकन जान लागेको थियो तर गाउँको मान्य बुज्रुकले अह्राउनुभएकोले उसले उहाँको कुरालाई…
बाइबल र विज्ञान
कहिालेकहीँ कोरियाको समाचारपत्रमा ‘वनस्पति अवस्थामा राष्ट्रिय सभा’ भन्ने अभिव्यक्ति देख्न सकिन्छ । यो अभिव्यक्तिले कुनै काम नगरी अत्यधिक सामाजिक खर्च गर्ने राष्ट्रिय सभालाई व्यङ्ग्य गर्दछ । कोमामा पुगेर मस्तिष्कले काम नगरेको बिरामीलाई पनि ‘वनस्पति अवस्था’ भनिन्छ । यसरी हलचल गर्ने क्षमता गुमाएको वस्तु वा व्यक्तिलाई वनस्पतिसँग तुलना गरिन्छ । त्यसो…
समाचार
अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत…
हामी देशको सिमाना, जाति, संस्कृति र भाषालाई नाघेर विश्वमा साझेदारी र सेवा कार्यान्वयन गर्दछौं ।
हामी मानव-जातिको शान्ति र खुशीको निम्ति UN SDGs[संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू] प्राप्तिको निम्ति एकसाथ कार्य गर्दछौं ।
विभिन्न विषयका भिडियो प्रवचनहरू हेर्नुहोस् ।
परमेश्वरको मण्डलीले ६२ वटाभन्दा बढी भाषामा प्रवचनहरू उपलब्ध गराउँदछ ।
छिमेकी तथा समाजको निम्ति समर्पणयुक्त स्वयंसेवा कार्यहरू गर्ने
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विषयमा
विश्वभरिका मिडियाहरूले रिपोर्ट गर्दछ ।
प्लेब्याक गति
यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।