पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
भिडियो हेर्नेविश्वका विभिन्न देशका सरकार तथा निकायहरूबाट
परमेश्वरको मण्डलीले ४,७०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।
स्वर्ण अवार्ड(सर्वोत्कृष्ट सङ्गठन पुरस्कार, ५८ पटक)
आजीवन अवार्ड(सर्वोत्कृष्ट व्यक्ति विशेष पुरस्कार)
ब्राजिल राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड
पेरु राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड (संगठनात्मक श्रेणी)
राष्ट्रपतीय सङ्गठन पुरस्कार, सरकारी पदक, राष्ट्रपतीय प्रमाण-पत्र
मन गोडमेल गर्दै
‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको अभाव हुन लाग्दाखेरि त्यो सामान खरीद गर्ने सीमित समय हुन्छ, अनि मानिसहरू प्राय: नपाइने कुराहरूलाई नै एकदमै विशेष ठान्ने गर्छन् । यदि…
बाइबलको वचन
‘चाँदीको सिक्का’ र ‘सुनको सिक्का’चाहिँ नयाँ करारको समयको मुद्राका एकाइ हुन् । त्यो समयमा रोममा प्रयोग गरिने १ चाँदीको सिक्का करीब ४ ग्राम तौलको हुन्थ्यो, जुनचाहिँ एक जना आम मजदुर अथवा सैनिकले पाउने एक दिनको ज्याला थियो (मत्ती २०:१-२) । त्यसै गरी १ सुनको सिक्काचाहिँ क्षेत्रअनुसार थोरै फरक भए तापनि…
समाचार
अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत…
हामी देशको सिमाना, जाति, संस्कृति र भाषालाई नाघेर विश्वमा साझेदारी र सेवा कार्यान्वयन गर्दछौं ।
हामी मानव-जातिको शान्ति र खुशीको निम्ति UN SDGs[संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू] प्राप्तिको निम्ति एकसाथ कार्य गर्दछौं ।
विभिन्न विषयका भिडियो प्रवचनहरू हेर्नुहोस् ।
परमेश्वरको मण्डलीले ६२ वटाभन्दा बढी भाषामा प्रवचनहरू उपलब्ध गराउँदछ ।
छिमेकी तथा समाजको निम्ति समर्पणयुक्त स्वयंसेवा कार्यहरू गर्ने
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विषयमा
विश्वभरिका मिडियाहरूले रिपोर्ट गर्दछ ।