बाइबलको वचन

बाइबल​को ऐतिहासिक दृश्य

बाइबलमा उल्लेखित कहानीहरूले अहिलेका हामीलाई कस्तो शिक्षा दिन्छ ?

March 2, 2023

तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँड्दैनन्

इस्राएलीहरूका सारा समुदाय मिश्रबाट निस्केपछि, खानेकुरा छैन भन्दै मोशा र हारूनको विरुद्धमा गनगनाउन थाले । “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी…

March 1, 2023

कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?

आफ्ना ईर्ष्यालु दाजुहरूद्वारा दासको रूपमा बेचिएका योसेफले मिश्रका कप्तान पोतीफरको घरमा सेवा-शुश्रूषा गर्न थाले । परमेश्वर सबै कुरामा योसेफको साथमा हुनुभएकोले तिनी सफल भएका देखेर पोतीफरले तिनलाई आफ्नो…

February 21, 2023

तिमी अहिले जान्दैनौ

निस्तार-चाडको अघि येशूज्यू भोजनबाट उठ्नुभयो, र एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो । तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो । तब के गर्ने भन्नेबारे थाहा…

February 17, 2023

उहाँले भन्नुभएबमोजिम गर

गालीलको काना नगरमा एउटा विवाह-भोज थियो । येशूज्यू, उहाँकी आमा र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइनुभएको थियो । तर भोज चलिरहेको बेला दाखमद्य सिद्धियो । येशूज्यूकी आमाले चाकरहरूलाई…

January 11, 2023

सेवा गर्नेचाहिँ ठूलो हुनेछ

याकूब र यूहन्नाकी आमाले येशूज्यूको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् । “तिमी के चाहन्छ्यौ ?” “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा मेरा यदि दुई छोराहरूमध्ये एक जना तपाईंको…

July 1, 2021

सुसमाचारको गवाही दिने मेरो सेवकाइ म पूरा गर्न सकूँ

कोरिन्थ, एफिसस, माकेडोनिया हुँदै ग्रीस, त्रोआस, अस्सोस र मितिलेने गएपछि प्रेरित पावल मिलेटसमा आइपुगे । विभिन्न क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्ने क्रममा, पावलले ठाउँ-ठाउँमा विरोधीहरूबाट थुप्रै धम्की र…

January 12, 2021

“मलाई आदर गर्नेलाई म आदर गर्नेछु”

इस्राएलमा राजा खडा हुनअघि, प्रधान पूजाहारीको रूपमा समस्त इस्राएलीहरूलाई अगुवाइ गर्ने एलीका दुई छोराहरू थिए- होप्नी र पीनहास । यी दुई छोराहरूले पनि आफ्ना बुबाको कार्यलाई पछ्याउँदै पूजाहारीको…

December 17, 2020

त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू

दाऊदका छोरा अब्शालोमले विद्रोह गरेर ‘दाऊदको सहर’ लिइहाल्यो, र आफ्ना बाबुलाई मार्ने योजना बनायो । यसैबीच दाऊदले देशमा सुव्यवस्थित क्रम बसाल्नको निम्ति अब्शालोमकहाँ सेनाहरू पठाए । सेनाहरू पङ्क्तिबद्ध…

December 17, 2020

पवित्र आत्माले डोऱ्याउनुभएबमोजिम

प्रचार यात्राको क्रममा पावल र तिनका सहकर्मीहरू, एसियामा वचन प्रचार गर्नलाई पवित्र आत्माबाट मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातिया(वर्तमानमा मध्य-टर्की)का इलाकाहरू भएर माइसियाको साँधमा आइपुगे । तिनीहरूले बिथिनियातर्फ…

April 7, 2020

पहिले गएर आफ्नो भाइसँग मिलाप गर

येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ । “तिमीले वेदीमा आफ्नो भेटी…

March 12, 2020

आवश्यकता एउटै कुराको छ

मार्था नाउँ भएकी एक जना स्त्रीले येशूज्यूलाई आफ्नो घरमा स्वागत गरिन् । येशूज्यूले वचन सिकाइरहनुहुँदा मार्थाकी बहिनी मरियम येशूज्यूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । मार्था सेवा-सत्कारको धेरै…