बाइबलको ऐतिहासिक दृश्य
बाइबलमा उल्लेखित कहानीहरूले अहिलेका हामीलाई कस्तो शिक्षा दिन्छ ?

September 16, 2025
किनभने तिनीहरूले परमेश्वरको भय माने
याकूबका सन्तानहरू मिश्रमा बसोबास गर्दा, इस्राएलीहरूको संख्या दिनप्रतिदिन बढ्दैगयो, र तिनीहरू मिश्रीहरूभन्दा धेरै भए । संकटको अनुभूति गर्दै, मिश्रका राजाले हिब्रू सुँडेनीहरू, शिप्रा र पुआलाई बोलाए, र कडा आज्ञा दिए । “जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा…
विस्तृत रूपमा हेर्नेSeptember 7, 2025
किनभने परमेश्वरको कृपालु हात ममाथि थियो
यरूशलेम सहर उजाड भइरहेको छ भन्ने खबर सुनेर उदास भएका नहेम्याहले धेरै दिनसम्म प्रार्थना गरे, र अर्तासास्त राजाको समर्थनमा यरूशलेम मन्दिर पुनर्निमार्ण गर्न यहूदा गए । नहेम्याहले यरूशलेम…
August 30, 2025
म पनि तिमीलाई दण्ड दिन्नँ
मन्दिरमा शिक्षा दिइरहनुभएका येशूज्यूकहाँ सबै मानिसहरू आए । शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए । तिनीहरूले येशूज्यूलाई सोधे, “व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने आज्ञा दिएका…
August 28, 2025
मेरा भेडाहरूले मेरो सोर सुन्छन्
यहूदीहरूका चाड अर्थात् मन्दिर समर्पणको चाडमा येशू मन्दिरभित्र दलानमा टहलिरहनुभएको थियो । यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने…
August 26, 2025
झूट बोलेर सत्यलाई लुकाउन खोजे पनि
दुई स्त्रीहरू येशूज्यूको चिहानमा गए, र त्यहाँ तिनीहरूले एक जना स्वर्गदूतलाई भेटे । स्वर्गदूतले येशूज्यू जीवित भई उठ्नुभएको कुरा बताएपछि ती स्त्रीहरू एकदमै खुशी भए, र यो खबर…
August 24, 2025
तिनीहरू सबैले एकै मनका भएर निरन्तर प्रार्थना गरे
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” येशूज्यूले आफ्नो अन्तिम अनुरोध भन्नुभएर स्वर्ग…
August 19, 2025
तिम्रो विश्वास ठूलो रहेछ
तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो । त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।…
August 17, 2025
म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु
येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन् ?” “बप्तिस्मा-दिने यूहन्ना वा एलिया !” “कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना…
August 3, 2025
यो मानिस को हो ?
येशूज्यूले डुङ्गाबाट समुद्र किनारमा भएका भीडहरूलाई परमेश्वरको वचन सुनाउनुभयो । साँझ परेपछि उहाँले चेलाहरूलाई “आओ, हामी पारिपट्टि जाऔं” भन्नुभयो । चेलाहरूले येशूज्यूलाई डुङ्गामा लगे, र अरू डुङ्गाहरू पनि…
July 13, 2025
“प्रभुलाई यसको खाँचो छ” भन्नू
यरूशलेम नजिक आइपुगेपछि येशूज्यूले दुई जना चेलाहरूलाई गाउँमा पठाउनुभयो । “तिमीहरूका सामुन्नेको गाउँमा जाओ, र पस्दापस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढ़ेको एउटा गधाको बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाएर…
August 5, 2023
हामी आफ्ना आँखा परमेश्वरतिर उठाउँछौं
मोआबी, अम्मोनी र केही सेनानीहरू यहूदाको विरुद्धमा युद्ध गर्न आइरहेका छन् भन्ने खबर सुनेपछि, राजा यहोशापातले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे । यहूदाका मानिसहरू परमेश्वरको मन्दिरमा…
March 2, 2023
तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँड्दैनन्
इस्राएलीहरूका सारा समुदाय मिश्रबाट निस्केपछि, खानेकुरा छैन भन्दै मोशा र हारूनको विरुद्धमा गनगनाउन थाले । “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी…
March 1, 2023
कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?
आफ्ना ईर्ष्यालु दाजुहरूद्वारा दासको रूपमा बेचिएका योसेफले मिश्रका कप्तान पोतीफरको घरमा सेवा-शुश्रूषा गर्न थाले । परमेश्वर सबै कुरामा योसेफको साथमा हुनुभएकोले तिनी सफल भएका देखेर पोतीफरले तिनलाई आफ्नो…
February 21, 2023
तिमी अहिले जान्दैनौ
निस्तार-चाडको अघि येशूज्यू भोजनबाट उठ्नुभयो, र एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो । तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो । तब के गर्ने भन्नेबारे थाहा…
February 17, 2023
उहाँले भन्नुभएबमोजिम गर
गालीलको काना नगरमा एउटा विवाह-भोज थियो । येशूज्यू, उहाँकी आमा र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइनुभएको थियो । तर भोज चलिरहेको बेला दाखमद्य सिद्धियो । येशूज्यूकी आमाले चाकरहरूलाई…
January 11, 2023
सेवा गर्नेचाहिँ ठूलो हुनेछ
याकूब र यूहन्नाकी आमाले येशूज्यूको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् । “तिमी के चाहन्छ्यौ ?” “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा मेरा यदि दुई छोराहरूमध्ये एक जना तपाईंको…
July 1, 2021
सुसमाचारको गवाही दिने मेरो सेवकाइ म पूरा गर्न सकूँ
कोरिन्थ, एफिसस, माकेडोनिया हुँदै ग्रीस, त्रोआस, अस्सोस र मितिलेने गएपछि प्रेरित पावल मिलेटसमा आइपुगे । विभिन्न क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्ने क्रममा, पावलले ठाउँ-ठाउँमा विरोधीहरूबाट थुप्रै धम्की र…
January 12, 2021
“मलाई आदर गर्नेलाई म आदर गर्नेछु”
इस्राएलमा राजा खडा हुनअघि, प्रधान पूजाहारीको रूपमा समस्त इस्राएलीहरूलाई अगुवाइ गर्ने एलीका दुई छोराहरू थिए- होप्नी र पीनहास । यी दुई छोराहरूले पनि आफ्ना बुबाको कार्यलाई पछ्याउँदै पूजाहारीको…
December 17, 2020
त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू
दाऊदका छोरा अब्शालोमले विद्रोह गरेर ‘दाऊदको सहर’ लिइहाल्यो, र आफ्ना बाबुलाई मार्ने योजना बनायो । यसैबीच दाऊदले देशमा सुव्यवस्थित क्रम बसाल्नको निम्ति अब्शालोमकहाँ सेनाहरू पठाए । सेनाहरू पङ्क्तिबद्ध…
December 17, 2020
पवित्र आत्माले डोऱ्याउनुभएबमोजिम
प्रचार यात्राको क्रममा पावल र तिनका सहकर्मीहरू, एसियामा वचन प्रचार गर्नलाई पवित्र आत्माबाट मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातिया(वर्तमानमा मध्य-टर्की)का इलाकाहरू भएर माइसियाको साँधमा आइपुगे । तिनीहरूले बिथिनियातर्फ…
April 7, 2020
पहिले गएर आफ्नो भाइसँग मिलाप गर
येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ । “तिमीले वेदीमा आफ्नो भेटी…
March 12, 2020
आवश्यकता एउटै कुराको छ
मार्था नाउँ भएकी एक जना स्त्रीले येशूज्यूलाई आफ्नो घरमा स्वागत गरिन् । येशूज्यूले वचन सिकाइरहनुहुँदा मार्थाकी बहिनी मरियम येशूज्यूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । मार्था सेवा-सत्कारको धेरै…