निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

मेटाडोर

रातो कपडा हल्लाउने बुलफाइटरको दक्ष हातमा परेको साँढे उत्तेजित हुन्छ । हडबडाएको साँढेको पछाडि धेरै भालाहरू अड्किएको हुन्छ । अन्ततः धारिलो छुरीले साँढेको खोपडी छेड्दा त्यो ठाउँको ठाउँ ढल्छ । साँढेको खोपडीमा छुरी प्रहार गर्ने बुलफाइटरलाई नै स्पेनी भाषामा ‘मेटाडोर’…

बाँच्नको निम्ति अनुकूलित मानव ज्ञानेन्द्रिय

सानो छँदा हामीले चलचित्रमा हेर्ने गरेको हाम्रो सुपरहिरो, सुपरम्यान ! ऊसित अलौकिक शक्ति हुन्छ । ऊसित आकाशमा स्वतन्त्र रूपले उड्न सक्ने शक्ति मात्र होइनकि एक हातले गाडी उचाल्न सक्ने शक्ति, टाढाका वस्तुहरू हेर्न सक्ने उत्कृष्ट दृष्टि र धेरै टाढाको सानो…

घर-देवताहरू

तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन् । ... यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन् । याकूब झोकिए, र लाबानलाई हप्काएर भने, ... अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो ।…

मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ ?

“उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ ।” प्रभुका दूतको निर्देशन पाएका फिलिप मरुभूमिमा आइपुगे । सुनसान ठाउँमा उनले एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो ठूला पदाधिकारी थिए । उनी यरूशलेममा आराधना गर्न गएका थिए । उनी फर्किरहेका थिए, र…

पहिले गएर आफ्नो भाइसँग मिलाप गर

येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ । “तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो…

परमेश्वरको मुक्ति

पलिश्तीहरूको अथाह सैन्य शक्ति देखेर इस्राएलीहरू डरले काँपिरहेको बेला, शाऊलका छोरा जोनाथन आफ्नो हतियार बोक्ने जवान मानिससँग पलिश्तीकहाँ गए । तर तिनले यो कुरा आफ्ना पितालाई भनेनन् । “आऊ, हामी तिनीहरूकहाँ जाऔं । शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ । हामीलाई…

जीवनबाट सुरु हुने जीवन

कुनै समयमा चित्र कोर्न र कीराहरू हेर्न असाध्यै मन पराउने एक जना केटी थिइन् । ती केटीले रूखको हाँगामा टाँसिएको एउटा वस्तु देखिन् जुन कुनै ढुङ्गा वा बीउजस्तो देखिन्थ्यो । उनले महिनौसम्म त्यो वस्तुमा आएको परिवर्तन अवलोकन गरिन् र त्यसको…

दृढ रहने शक्ति, धैर्यता

अन्य पशुहरूको तुलनामा मानिसको शारीरिक क्षमता निकै कमजोर हुने भए पनि मानिसमा हुने एउटा अत्यन्त उच्च क्षमता छ । त्यो क्षमता नै धैर्यता हो । जङ्गली युगमा, जब मानिसहरूमा शक्ति, गति, तिखा सिङ, दाँत, वा नङ जस्ता प्राकृतिक हतियारहरूको अभाव…

आमा र बच्चालाई जोड्ने गर्भनाल र प्लेसेन्टा

कुनै समयमा अस्वच्छ र संक्रामक फोहोर मानिने गर्भनाल(umbilical cord) र प्लेसेन्टा(placenta), अहिले चिकित्सा क्षेत्रमा निकै चासोको विषय बनेको छ । त्यसको कारणचाहिँ वैज्ञानिकहरूले गर्भनाल र प्लेसेन्टामा विभिन्न किसिमका तन्तुहरूमा रूपान्तरण हुन सक्ने स्टेम कोषिकाहरू पत्ता लगाएकोले गर्दा हो । विशष…

ऊर्जा चोर र ऊर्जादाता

“तिमीले अन्तमा हरेस खानेछौ ।” “हामीले यो काम गर्न सक्दैनौं भन्ने कुरा स्पष्ट छ ।” “के यो काम गर्न सकिएला र ?” स्पष्ट लक्ष्य र योजना बनाए पनि, यस्ता निराशाजनक बोलीहरूले जो कोहिलाई कमजोर बनाउन सक्छ र उसको दृढ सङ्कल्प…

पावलले लिएका दुई वटा नागरिकता

नागरिकताचाहिँ कुनै देशको नागरिक हुने अधिकार हो । आफ्नै सम्पत्तिमाथिको अधिकार जस्ता आधारभूत अधिकार लगायत राष्ट्रपति र संसद सदस्यहरूलाई, सार्वजनिक कार्यालयमा गएर उम्मेदवारहरूको पक्षमा मतदान गर्न पाउने राजनीतिक अधिकार र सरकारी कर्मचारीको रूपमा नियुक्त हुन पाउने अधिकार प्राप्त गर्न सकिन्छ…

सधैँ उस्तै मन लिएर

शमूएलले इस्राएललाई न्यायकर्ताको रूपमा नेतृत्व गरिरहेको समयमा इस्राएलीहरूले तिनीहरूमाथि शासन गर्न राजाको माग गरे । परमेश्वरले शमूएललाई उहाँको सामु कुल-कुल र वंश-वंश गरी इस्राएलका प्रत्येक कुलबाट १,००० जना हाजिर हुन आदेश दिनुभयो । परमेश्वरको वचनअनुसार शमूएलले इस्राएलका सबै कुललाई हाजिर…

आवश्यकता एउटै कुराको छ

मार्था नाउँ भएकी एक जना स्त्रीले येशूज्यूलाई आफ्नो घरमा स्वागत गरिन् । येशूज्यूले वचन सिकाइरहनुहुँदा मार्थाकी बहिनी मरियम येशूज्यूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन् । तिनले येशूज्यूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको…

सरसफाइको शक्ति

सबैलाई फोहोर ठाउँभन्दा सफा ठाउँ मनपर्छ । तर सबै ठाउँ आफै सफा हुन सक्दैन । कसैले कोठाभित्र फोहोर नल्याए पनि फोहोर आफै थुप्रिन्छ । अनि कोठाभित्र बसेर जुनसुकै कार्य गरे पनि फोहोर भइहाल्छ । तसर्थ हामी सरसफाइ गर्छौं । बढार्नु,…

कीराहरूबाट सिक्नुपर्ने कुरा, सामूहिक बुद्धिमता

कमिलाको झुण्डले खानेकुराको टुक्रा बोकेर व्यवस्थित रूपमा यात्रा गर्छन् । तिनीहरू बाटो थाहा भए जसरी सुरुदेखि अन्त्यसम्म क्रमबद्ध रूपमा मिलेर बस्छन् । कमिलाहरू एकदमै व्यवस्थित रूपमा हिँड्ने भएकोले तिनीहरूभन्दा दर्जनौं गुणा ठूलो मिठाइ पनि क्षणभरमै गायब गरिदिन्छन् । तर कमिला…

किनभने तिनीहरूले परमेश्वरको भय माने

याकूबका सन्तानहरू मिश्रमा बसोबास गर्दा, इस्राएलीहरूको संख्या दिनप्रतिदिन बढ्दैगयो, र तिनीहरू मिश्रीहरूभन्दा धेरै भए । संकटको अनुभूति गर्दै, मिश्रका राजाले हिब्रू सुँडेनीहरू, शिप्रा र पुआलाई बोलाए, र कडा आज्ञा दिए । “जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा…

अमर टेलोमियरहरू

१४औँ शताब्दीतिर, यूरोपेलीहरूको औसत आयु केवल ३८ वर्ष थियो । सन् १७९० मा साबुनको आविष्कारसँगै, बिरामी पर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्यो र उनीहरूको औसत आयु १० वर्षले बढ्यो । सन् १९२८ मा, एन्टिबायोटिक पेनिसिलिनको आविष्कारसँगै औसत आयु १० वर्षले बढेर…

किनभने परमेश्वरको कृपालु हात ममाथि थियो

यरूशलेम सहर उजाड भइरहेको छ भन्ने खबर सुनेर उदास भएका नहेम्याहले धेरै दिनसम्म प्रार्थना गरे, र अर्तासास्त राजाको समर्थनमा यरूशलेम मन्दिर पुनर्निमार्ण गर्न यहूदा गए । नहेम्याहले यरूशलेम पुगेर भत्केको पर्खालको निरीक्षण गरे । अनि यहूदीहरूलाई भेला गरेर यसो भने,…

पाउदान

१. यशैया अध्याय ६६मा परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको पृथ्वी परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो । मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ ?” यशै ६६:१…

इतिहास र अगमवाणी

जोसन राजवंशको इतिहासमा पहिलो राजा तेजोदेखि २५औँ राजा छलजोङसम्म, करीब ४७२ वर्षको जोसन राजवंशको शासनकाल समेटिएको छ । १,८०० भन्दा बढी खण्डहरू मिलेर बनेको जोसन राजवंशको इतिहासमा जोसनको राजनीति, कूटनीति, शिक्षा, अर्थतन्त्र, उद्योग, सैन्य मामिला, धर्म, यातायात, कला र संस्कृतिहरू…