मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
October 21, 2025
पाना पल्टाइदिने व्यक्ति
सदन अर्केस्ट्रामा होस् अथवा पियानो वादनमा, प्रस्तुति अवधिभर मञ्चमै उपस्थित भए पनि दर्शक वृन्दमाझ आफूलाई प्रकट नगर्ने एक जना व्यक्ति हुन्छन्, जसलाई “पाना पल्टाइदिने व्यक्ति(page-turner)” भनिन्छ । शाब्दिक अर्थजस्तै, पियानोवादक एकलैले पाना पल्टाउन नसक्ने हुँदा सङ्गीतका पानाहरू पल्टाइदिनेलाई नै पाना…
विस्तृत रूपमा हेर्नेOctober 21, 2025
पाना पल्टाइदिने व्यक्ति
सदन अर्केस्ट्रामा होस् अथवा पियानो वादनमा, प्रस्तुति अवधिभर मञ्चमै उपस्थित भए पनि दर्शक वृन्दमाझ आफूलाई प्रकट नगर्ने एक जना व्यक्ति हुन्छन्, जसलाई “पाना पल्टाइदिने व्यक्ति(page-turner)” भनिन्छ । शाब्दिक…
October 18, 2025
निर्बल पक्षलाई सबल पक्षमा परिवर्तन गराउँदै
समुद्रको शीर्ष शिकारी, सार्क माछामा एउटा प्राणघातक निर्बल पक्ष हुन्छ । त्यो के हो त भन्दा सार्कको शरीरमा, पानीमा तैरने शक्ति र श्वासेन्द्रिय मांसपेशीलाई नियन्त्रण गर्ने वायु-थैली नै…
October 12, 2025
चिसो तापमान
तापमान जान्न सकिने तरिका दुई किसिमका छन् । एउटा थर्मोमीटरद्वारा मापन गरिने वास्तविक तापमान हो भने अर्कोचाहिँ मानिसको शरीरले आभास गर्ने चिसो तापमान हो । चिसो तापमानचाहिँ तेज…
October 11, 2025
ती मानिसजस्तै
अँध्यारो समुद्रमा यात्रा गर्ने जहाजलाई मार्गनिर्देशन गर्ने दीपगृहझैँ जीवनको यात्रामा तपाईंलाई सही बाटोमा डोऱ्याउने एक जना मार्गनिर्देशकको आवश्यकता पर्छ । यस्तो मार्गनिर्देशकलाई प्रायः ‘रोल मोडेल’ भनिन्छ । रोल…
October 7, 2025
आफूमा निर्भर हुने कुरा
उही लेख भए पनि त्यो पढ्ने प्रत्येक मानिसले पाउने महसुस फरक हुन्छ । कसैले सरसरती हेरेको शब्द, अरू कसैको निम्तिचाहिँ अमूल्य महसुस दिलाउने आधार पनि बन्न सक्छ ।…
October 5, 2025
राम्रो मौसम
घाम तातो भयो, बतास जोडले चल्यो अथवा वर्षा भयो भनेर के कहिलेकहीँ तपाईंलाई मूड खराब हुने या त दिक्क लाग्ने गर्छ ? घामको किरणले मानव-शरीरमा भिटामिन डि उत्पन्न…
October 3, 2025
बिरुवाहरूमा हुने एलिलोप्याथी
बतास चल्दा वा हावाले जडिबुटीलाई हल्लाउँदा, त्यसले मानिसहरूले मन पराउने कडा सुगन्ध फाल्छ । तर वास्तवमा तिनीहरूले त्यो सुगन्ध फाल्नुको कारणचाहिँ आफूलाई बाह्य आक्रमणबाट बचाउनको निम्ति हो ।…
October 2, 2025
खजाना बाँड्दा
जब थोमस एडिसनले फोनोग्राफको आविष्कार गरे, उनले वैज्ञानिक जर्नल र पत्रपत्रिकाहरूमा आफ्नो आविष्कारबारे सक्रिय रूपमा प्रचार गरे । पछि उनले बिजुली बत्ती (Incandescent light bulb)आविष्कार गर्नका लागि अनुसन्धान…
September 30, 2025
फिरफिरे घुमाउनको लागि
“बुबा, मैले बनाएको फिरफिरे हेर्नुहोस् ।” “वाह, राम्रो छ ! यसले कत्तिको काम गर्छ भन्ने कुरा बुझ्नका लागि एक चोटि परीक्षण गर्नुपर्ला ?” छोराको हात समाउँदै बुबा घर…
September 29, 2025
राजकुमारको पहिचान
छिमेकीबीच राम्रो सम्बन्ध नभएको कुनै एउटा गाउँमा राजाले भ्रमण गरेछन् । आफ्नो निरीक्षण पूरा गरेपछि, राजाले गाउँलेहरूलाई अनुरोध गरेछन् । “वास्तवमा मेरो कान्छो छोरा केही समय यही बस्ने…
September 28, 2025
सुरुको अवस्था निम्न देखिए पनि
एक-एक थोपा पानीद्वारा नदी बन्छ । आकाशबाट झर्ने पानी र जङ्गलबाट रसाउने स-साना पानीका थोपाहरू जम्मा भई एउटा खोल्सा बन्छ, र जब चारै दिशाबाट बग्ने खोल्साहरू सँगै मिसिन्छन्,…
August 21, 2025
“त्यस्तै हुन्छ भन्ने मलाई थाहा थियो !”
कुनै घटना हुनुअगावै त्यस विषयमा पहिल्यै देख्ने क्षमतालाई दूरदर्शिता भनिन्छ । यसको ठीक विपरीत, ‘पश्चदृष्टि प्रभाव(hindsight effect)’ भन्ने एउटा मनोवैज्ञानिक अवस्था पनि छ । योचाहिँ घटेको कुनै घटनाको…
August 18, 2025
देखेर सुरु हुने प्रेम
इन्द्रेणी गोलाकार हुन्छ ? अविश्वसनीय लागे तापनि यो कुरा सत्य हो । पहाड वा जमिनले गर्दा अस्पष्ट देखिने भएकोले भूमिको सतहबाट हेर्दा इन्द्रेणीको आधा भाग मात्र देखिन्छ तर…
August 10, 2025
झारलाई हटाउने उत्तम तरिका
एक जना शिक्षकले सेमेस्टरको अन्तमा आफ्ना विद्यार्थीहरूलाई झारले भरिएको खेतमा लगेछन् । वास्तवमा ती शिक्षकले विद्यार्थीहरूलाई एउटा अन्तिम शिक्षा दिन चाहन्थे । खेततिर देखाउँदै शिक्षकले सोधेछन्, “यी झारहरूलाई…
July 8, 2025
सानो कार्यद्वारा थुपार्न सकिने आत्मिक आशिष्
सानो कुरामा समेत विश्वासी हुनुचाहिँ आत्मिक आशिष् थुपार्न सकिने एक सर्वोत्तम तरिका हो । आत्मिक आशिष् कसरी थुपार्न सकिन्छ भन्ने कुराको असल उदाहरण मत्ती अध्याय २५ मा देख्न…
July 7, 2025
हाम्रो कन्सर्ट
अहिले मात्र होइन विगतको समयमा पनि पाइप-अर्गनबाट आवाज निकाल्नका लागि एक जना व्यक्तिले पछाडिबाट पाइपमा लगातार हावा फुक्नुपर्थ्यो । एक दिन एक जना प्रसिद्ध अर्गन वादकले संगीत कार्यक्रमको…
July 6, 2025
एकदमै ढीलो समय भन्ने हुँदैन
रुसी भाषा सिकाउने संस्थामा नयाँ भर्ना खुलेको समयतिर एक जना वृद्ध मानिस गएछन् । “छोराको भर्ना गर्न आउनुभएको ?” कर्मचारीले नम्रतापूर्वक सोधेछन् । “होइन, म आफ्नै भर्ना गर्न…
May 4, 2025
भारी
भारी बोकिरहेका एक जना मानिसले परमेश्वरसँग गनगन गरे । “अरूलाई सानो र हलुका भारी दिनुभएर मलाई चाहिँ किन यस्तो ठूलो र गरुङ्गो भारी दिनुभएको ?” परमेश्वरले त्यसलाई एउटा…
April 13, 2025
बीउको एकरुपता
के गुलियो हलुवाबेतको बीउ रोप्यो भने उस्तै गुलियो हलुवाबेत नै फल्छ होला ? वास्तवमा गुलियो हलुवाबेतको बीउ रोप्यो भने जङ्गली हलुवाबेत फल्छ । स्याउको बीउ रोप्यो भने सानो…
February 4, 2025
दयालु जीवनको चमत्कार
मट्टितेलका राजा भनेर बोलाइने विश्वविख्यात व्यापारी जोन रकफेलरले एक दिन जोडको झट्का दिने खबर सुने । त्यो नै उनी एक वर्षभन्दा बढी बाँच्न नसक्ने खबर थियो । रेकफेलरले…
February 3, 2025
आमाको साहस
साहित्य विधाका नोबेल पुरस्कार विजेता पर्ल एस. बकले आफ्नो बाल्यकाल मिशनरी हुनुभएका बुबासँग चीनमा बिताइन् । कुनै एक वर्ष भयानक खडेरी लागेको बेला थियो । उनका बुबा लामो…
February 2, 2025
१०१औँ प्रहार
वैज्ञानिक, राजनितिज्ञ र कूटनीतिज्ञको रूपमा चिरपरिचित बेन्जामिन फ्रेङ्कलिनलाई कुनै एक पत्रकारले सोधेछन् । “तपाईंले असंख्य कठिनाइको बाबजुद पनि कसरी हार नमानीकन आफ्नो लक्ष्य पूरा गर्न सक्नुभयो ?” तब…
April 3, 2024
अभावको त्रुटि
‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको…
April 2, 2024
प्रतिस्पर्धामा भाग लिनुको कारण
वृद्ध साइकलबाजको आदर्श पात्रको रूपमा परिचित रोबर्ट मार्चन्ड, सन् १९११मा फ्रान्समा जन्मिएका थिए र उनले दुई वटा विश्वयुद्ध पार गरे । उनले आफ्नो जीविकोपार्जनका लागि अग्निनियन्त्रक, ट्रक चालक,…
April 1, 2024
सुरु गर्ने उचित समय
संयुक्त राज्य अमेरिकाको लोकप्रिय चित्रकार ग्रेन्डमा मोजेजले ८० वर्षको उमेरमा आएर पहिलो पल्ट पेन्टब्रस समाती चित्र कोर्न सुरु गरेकी थिइन् । त्यस बेलादेखि १०१ वर्षको उमेरसम्म, अर्थात् यो…
March 31, 2024
राम्ररी गर्नु र यथासक्दो प्रयत्न गर्नु
संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यस्थित नेपरभिलमा शारीरिक शिक्षा(Physical Education)का प्रशिक्षक फिल ललरले विद्यार्थीहरूको सुस्वास्थ्यको निम्ति ‘शारीरिक शिक्षा कक्षा’को समयमा लामो समयसम्म दौडन लगाए । विद्यार्थीहरूमध्ये राम्ररी दौडने विद्यार्थीहरू…
March 30, 2024
तिमीले पनि गर्न सक्छौ
संयुक्त राज्य अमेरिकाको मेजर लिग बेसबलमा आफ्नो क्षमताको सीमालाई नै नाघ्न सफल एक चिर-परिचित पिचर जिम एबट । उनी जन्मँदै दाहिने हातको हत्केलाविना जन्मिएका थिए । हुर्कने क्रममा…
March 29, 2024
सबै परिस्थितिमा धन्यवाद
उरुग्वेका एक जना प्रतिनिधि फुटबल खेलाडी डारिओ सिल्भाले सन् २००६को कार दुर्घटनामा परेर आफ्नो दाहिने खुट्टा गुमाए । त्यो खबर सुनेर धेरै जना शोकाकुल भए, तर डारिओको अप्रत्याशित…
March 28, 2024
बुबाको सपना
शैक्षिक योग्यता जाँच(SAT)पछि माध्यमिक विद्यालयका केही विद्यार्थीहरूलाई उनीहरूको सपनाबारे प्रश्नहरू सोधियो । उनीहरूबाट विभिन्न उत्तरहरू आए : गायकको रूपमा पहिलो गीत गाउने, विश्व भ्रमण गर्ने, मनले चाहेजति तारेको…
March 27, 2024
सार्थक समय
कुनै समयमा राती माछा मार्न रुचाउने एक जना मानिस थिए । एक दिनको काम सकाएर घरमा आनन्दले सुत्न सकिने सुनौलो मौकामा पनि तिनी एउटा स्यान्डवीच र माछा मार्ने…